अक्षयको फिल्म 'पृथ्वीराज'ले दिल्ली उच्च अदालतबाट पायो राहत

दिल्ली उच्च अदालतले अक्षयको आगामी फिल्म 'पृथ्वीराज'को शीर्षक परिवर्तन गर्न माग गरेको जनहित याचिका सुन्न अस्वीकार गरेको छ । यशराज फिल्म्सको ब्यानरमा बनेको यो फिल्म १० जूनमा रिलिज हुँदैछ ।