पठानका केहि दृश्य र गीत ‘बेशराम रंग’ परिवर्तन हुने

शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ का केहि दृश्य र गीत ‘बेशराम रंग’ परिवर्तन गरिने भएको छ । सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले बिहीबार फिल्म निर्मातालाई परिवर्तनका लागि केही सुझाव दिएको हो । ‘फिल्म रिलिज अगाडि हामीलाई परिमार्जित संस्करण बुझाउन निर्मातालाई आग्रह गरेका छौं’ पठान विवादका बिषयमा सीबीएफसीका अध्यक्ष प्रशुन जोशीले भने ।फिल्म नजिकबाट हेरेपछि सेन्सर बोर्डले यस्तो सुझाव दिएको हो । सीबीएफसीका अध्यक्ष जोशीले सेन्सर बोर्डले सधैं

सम्बन्धित सामग्री

‘पठान’ का केहि दृश्य र ‘बेशराम रंग’ गीत परिवर्तन हुने

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ का केहि दृश्य र ‘बेशराम रंग’ गीत परिवर्तन गरिने भएको छ । सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले बिहीबार फिल्म निर्मातालाई परिवर्तनका लागि केही सुझाव दिएको हो । ‘फिल्म रिलिज अगाडि हामीलाई परिमार्जित संस्करण बुझाउन निर्मातालाई आग्रह गरेका छौं’ पठान विवादका […]