फिल्म ‘टाइगर ३’ को रिलिज मिति परिवर्तन

एजेन्सी । भारतीय अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको फिल्म ‘टाइगर ३’ को निर्माताले नयाँ रिलिज मिति घोषणा गरेका छन् । यसअघि यो फिल्म २१ अप्रिल २०२३ मा रिलिज हुने तय भएपनि अब २०२३ को दिपावलीको अवसरमा हलमा रिलिज हुनेछ । यससँगै निर्माताले फिल्ममा सलमानको लुक पनि दर्शकसँग सेयर गरेका छन् । सलमानको लुक […]

सम्बन्धित सामग्री

‘टाइगर ३’ को कारण चर्चामा कट्रिना कैफ

काठमाडौँ– अभिनेत्री कट्रिना कैफ पछिल्लो समय फिल्म ‘टाइगर ३’ को कारण चर्चामा छिन् । केही दिनअगाडि रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको छ । ‘टाइगर ३’ को अलावा उनको फिल्म ‘मेरी क्रिसमस’ पनि चर्चामा छ । यो फिल्ममा उनी विजय सेतुपतिको जोडीको रूपमा देखिँदै छिन् । फिल्मको अहिले रिलिज मिति परिवर्तन भएको खबर […]