यसकारण अक्षयको ‘पृथ्वीराज’को नाम ‘सम्राट पृथ्वीराज’ बनाइयो

काठमाडौँ – अभिनेता अक्षय कुमारको रिलिज हुन लागेको फिल्म ‘पृथ्वीराज’ले नाम परिवर्तन गरेको छ। फिल्म निर्माण कम्पनी यशराज फिल्म स्टुडियोले करणी सेनाको विरोधका कारण नाम परिवर्तन गर्दै फिल्मको नाम अब ‘सम्राट पृथ्वीराज’ राख्ने निर्णय लिएको हो। फिल्म यही ३ जुनमा रिलिज हुँदैछ। यो फिल्म रिलिज हुने तयारी भइरहँदा करणी सेनाले यशराज स्टुडियोसँग फिल्मको नाम फेर्न […]