१८ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले स्नातक तह यसै वर्ष तीन वर्षे बनाउन सम्भव नहुने बताएका छन् । बरालले उपकुलपति पद बहाली हुँदा मानविकी तथा व्यवस्थापन संकाय चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने घोषणा गरेका थिए । उपकुलपतिको घोषणाले यी संकायहरुमा अध्ययनरत विद्यार्थीहरुलाई यही वर्षदेखि तीन वर्षे हुने हो वा अर्को […]