उपकुलपति बराल एक्लैले सुधार गर्न सक्लान् त्रिवि ?

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पाएको छ। गत बिहीबार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राडा केशरजंग बराललाई २० औँ उपकुलपतिमा नियुक्त गरेपछि शुक्रबार नै कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा उनले पदभार ग्रहण गरिसकेका छन्। त्रिविको उपकुलपति रिक्त भएको झण्डै ४ महिनापछि सरकारले बराललाई भिसी नियुक्त गरेको हो। उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै त्रिवि उपकुलपतिको पद रिक्त थियो।उपकु

सम्बन्धित सामग्री

त्रिवि पदाधिकारीमा भागवण्डाकाे प्रयास, रोक्न सक्लान् उपकुलपति बराल ?

त्रिविका प्राध्यापकहरूकाअनुसार अहिले रेक्टर, रजिष्ट्रार र त्रिवि सेवा आयोगको रिक्त एक सदस्य पदमा भागवण्डाको प्रयास हुन थालेको छ ।

राजनीतिक हस्तक्षेप दोहोरिए त्रिवि सुधार्न सकिँदैन: उपकुलपति बराल - NepaliPatra

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक हस्तक्षेप भएमा प्राज्ञिक क्षेत्रलाई सुधार्न नसकिने बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपकुलपति पदको नियुक्ति लिएपछि पत्रकारसँग बोल्दै उनले प्राज्ञिक क्षेत्र सुधार्ने हो भने राजनीतिक हस्तक्षेप नगर्न सरोकारवालाको ध्यानाकर्षण गरेका हुन् । विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा गरिएमा त्रिविको सुधार सम्भव नहुने […]