समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न म पनि काम गर्छु: नवनियुक्त उपकुलपति बराल

काठमाडौँ -त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन। विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि उनले भने ,’विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ।’ उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र […]

सम्बन्धित सामग्री

एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। ‘असारको तेस्रो साताभित्र नतिजा…

किन भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?

कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गरे । तर, प्राविधिक काम नसकिएको भन्दै बोर्डले बिहीबारसम्म पनि नतिजा प्रकाशन गरेको छैन । बोर्डले तीन दिनदेखि लगातार नतिजा प्रकाशन हुने भन्दै आइरहेको छ । तर, अन्तिममा आज नसकिने जवाफ दिने गरेका छन् । बोर्डले आफैले तोकेको मिति पनि घर्किन पुगेको छ । नतिजा कहिलेसम्म आउछ अझै निश्चित छैन । प्रा

कक्षा १२ को नतिजा आज नआउने, प्राविधिक काम नै सकिएन

कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो ।तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘दिनभर लगाएर पनि टेक्निकल प्रोसेस सकिएन । अझै केही समय लाग्छ । त्यसपछि पनि प्रोसेसिङ हुन मात्रै ३/४ घण्टा लाग्छ । आज समय अभावले नतिजा प्रकाशन गर्न नसकिने भयो,’ अध्यक्ष शर्माले भने । सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन

साउन ९ गते सोमबार एसईईको नतिजा प्रकाशन हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन ९ गते सोमबार प्रकाशन गर्ने जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरेकाले सोमबार प्रकाशन गर्ने जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको …

एसईईको उत्तरपुस्तिका जाँच्ने काम सकियो, असार मसान्तमा नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार मसान्तमा प्रकाशन गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम सकिएको छ । असार मसान्तसम्म नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच […]

पालिकालाई अधिकार, केन्द्रको हालीमुहाली

संघीयताको मर्मअनुसार जाने हो भने विद्यालय तहको शिक्षाको (शिशु कक्षादेखि १२ सम्म) विद्यालय सञ्चालन, पाठ्यक्रम बनाउने, शिक्षक नियुक्ति, बढुवा सरुवा, परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणपत्र वितरणसमेतको काम स्थानीय सरकारले पाउनुपर्ने हो।...

पालिकालाई अधिकार, केन्द्रको हालीमुहाली

संघीयताको मर्मअनुसार जाने हो भने विद्यालय तहको शिक्षाको (शिशु कक्षादेखि १२ सम्म) विद्यालय सञ्चालन, पाठ्यक्रम बनाउने, शिक्षक नियुक्ति, बढुवा सरुवा, परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणपत्र वितरणसमेतको काम स्थानीय सरकारले पाउनुपर्ने हो।...

कक्षा १० सम्मका परीक्षा र नतिजा प्रकाशन वैशाखमै, नयाँ कक्षा जेठबाट सुरु

काठमाडौं, ५ फागुन । कक्षा १० सम्मका सबै प्रकारका परीक्षा र नतिजा प्रकाशन आगामी २०७९ बैशाख भित्रै गर्न पर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई यही कार्यतालिका अनुसार काम अघि बढाउन निर्देशन दिएको हो । मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालयको २०७८ को […]

चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन

काठमाडौं, १७ माघ । चिकित्सा शिक्षा आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्क सहित समावेश गरी कायम […]

मंसिरमा १२ कक्षाको नतिजा प्रकाशन हुने

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंंसिरको दोस्रो सातामा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ । नतिजा रुजु गर्ने, कपी जाँच गर्ने लगायत नतिजासम्बन्धि ५० प्रतिशत काम सकिएको बोर्डको जनाएको छ । बोर्डले ४ हजार ३१० […]