राजनीतिक हस्तक्षेप दोहोरिए त्रिवि सुधार्न सकिँदैन: उपकुलपति बराल - NepaliPatra

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक हस्तक्षेप भएमा प्राज्ञिक क्षेत्रलाई सुधार्न नसकिने बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपकुलपति पदको नियुक्ति लिएपछि पत्रकारसँग बोल्दै उनले प्राज्ञिक क्षेत्र सुधार्ने हो भने राजनीतिक हस्तक्षेप नगर्न सरोकारवालाको ध्यानाकर्षण गरेका हुन् । विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा गरिएमा त्रिविको सुधार सम्भव नहुने […]