विश्वविद्यालयमा आन्दोलन र तोडफोड रोक्नुपर्छ : उपकुलपति बराल

१४ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.केशरजंग बरालले विश्वविद्यालयमा आन्दोलन र तोडफोड रोक्ने हो भने प्राज्ञिक संस्कृति विकास गर्न सकिने बताएका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले विश्वविद्यालय बिग्रिँदा देशको उच्च शिक्षा नै बिग्रिने कुरा राजनीतिक दलहरुले पनि बुझ्नुपर्ने बताएका हुन् । ‘नेतृत्वहरुले बुझ्दै जानुभएको जस्तो लागेको छ । त्रिविबारे उहाँहरुले देखाइरहनुभएको […]