१८ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले स्नातक तह यसै वर्ष तीन वर्षे बनाउन सम्भव नहुने बताएका छन् । बरालले उपकुलपति पद बहाली हुँदा मानविकी तथा व्यवस्थापन संकाय चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने घोषणा गरेका थिए । उपकुलपतिको घोषणाले यी संकायहरुमा अध्ययनरत विद्यार्थीहरुलाई यही वर्षदेखि तीन वर्षे हुने हो वा अर्को […]
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पाएको छ। गत बिहीबार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राडा केशरजंग बराललाई २० औँ उपकुलपतिमा नियुक्त गरेपछि शुक्रबार नै कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा उनले पदभार ग्रहण गरिसकेका छन्। त्रिविको उपकुलपति रिक्त भएको झण्डै ४ महिनापछि सरकारले बराललाई भिसी नियुक्त गरेको हो। उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै त्रिवि उपकुलपतिको पद रिक्त थियो।उपकु
१४ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.केशरजंग बरालले विश्वविद्यालयमा आन्दोलन र तोडफोड रोक्ने हो भने प्राज्ञिक संस्कृति विकास गर्न सकिने बताएका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले विश्वविद्यालय बिग्रिँदा देशको उच्च शिक्षा नै बिग्रिने कुरा राजनीतिक दलहरुले पनि बुझ्नुपर्ने बताएका हुन् । ‘नेतृत्वहरुले बुझ्दै जानुभएको जस्तो लागेको छ । त्रिविबारे उहाँहरुले देखाइरहनुभएको […]
कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पद बहाली गरेका छन् । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन् ।
पद बहालीपछि उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए ।
'त्रिभुव...
कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पद बहाली गरेका छन् । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन् ।
पद बहालीपछि उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए ।
'त्रिभुव...
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि उपकुलपति सिफारिश समितिले ३ जनाको नाम सिफारिश गरेको छ।उपकुलपतिका लागि सूचीमा परेकाहरूको अन्तरवार्ता सकिएलगत्तै आइतवार बसेको सिफारिश समितिको बैठकले केशरजंग बराल, चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिश गरेको हो।सिफारिश समितिका एक सदस्यका अनुसार उपकुलपतिका लागि बराल, बुढाथोकी र धमलाको नाम सिफारिश गरिएको छ। उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो।समितिले तीमध्ये एकजनाको आवेदन अस्वीकृत गरेको थियो भने १४ जनाको सूची तयार पारेको थियो।