गोसाइँकुण्ड : आहा! कति रमाइलो यात्रा

गोसाइँकुण्ड पदमार्गबाट मनास्लु, गणेश हिमाल, लाङटाङग हिमाल लगायतका थुप्रै हिउँ चुचुराहरू देख्न सकिने रहेछ। कतिपय पैदल यात्रीहरू सुन्दरीजल, हेलम्बुबाट पनि गोसाइकुण्ड दर्शन गर्न आउँदा रहेछन्।

सम्बन्धित सामग्री

गोसाइँकुण्ड जाँदा...

समुद्री सतहबाट ४,३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड बौद्ध र हिन्दू समुदायको प्रसिद्ध तीर्थस्थल हो । गोसाइँकुण्ड पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रसिद्ध गन्तव्यमध्ये एक हो । जहाँ पदयात्रा गर्दा लाङटाङ, लिरुङ,...

धार्मिक पर्यटनमा गोसाइँकुण्ड

रसुवा जिल्ला एक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको पाइन्छ । यस जिल्लामा उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँचवटै गाउँपालिकाको नाम धार्मिक रूपबाटै रहेको पाइन्छ । सबै गाउँपालिकाको आआफ्नो धार्मिक तथा पर्यटकीय विशेषता रहेको पाइन्छ । यहाँ मुख्य गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्डको बढी विवेचना गर्ने प्रयास गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा […]

गोसाइँकुण्ड जाँदै हुनुहुन्छ ?

काठमाडौंबाट गोसाइँकुण्ड सामान्यतः तीन दिनमा पुगिन्छ । काठमाडौंबाट धुन्चेसम्म बसमा यात्रा गर्न सकिन्छ । धुन्चेबाट पहिलो दिन चन्दनबारी वा लौरीबिना र दोस्रो दिन गोसाइँकुण्ड पुगिन्छ ।  एक दिन गोसाइँकुण्डमा बिताउने र फर्किने समय पनि...

गोसाइँकुण्ड पुग्दै भक्तजन

काठमाडौँ,२५ साउन । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिकयात्राअन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनैपूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यही साउन २७ गते जनैपूर्णिमाको मुख्य पर्वका दिन […]

गोसाइँकुण्ड पुग्दै भक्तजन

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिक यात्रा अन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनै पूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।यही साउन २७ गते जनै पूर्णिमाको मुख्य पर्वका दिन स्नान तथा पूजाआजाका लागि एक हजारभन्दा बढी भक्तजन धार्मिकमार्गबाट शुलाद्री आरोहणका लागि आज बिहानैदेखि धुञ्चेबाट प्रस्थान गरिसकेको लाङटाङ राष्ट्

गोसाइँकुण्ड यात्रामा हेलिकप्टरको साथ

रसुवा, २४ फागुन । रसुवाको उच्चभागमा अवस्थित पवित्र तिर्थस्थल गोसाइँकुण्ड यात्राका लागि पछिल्लो समय हेलिकप्टरको प्रयोग बढ्दै गएको छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस

हिमपातले बरफ बन्यो गोसाइँकुण्ड, हिमहुरीले पर्यटक रोकिए

हवाईमार्गबाट पवित्र तीर्थ गोसाइँकुण्ड जाने तीर्थयात्रु हिउँहुरीका कारण प्रभावित भएका छन् । हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक–पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन् । एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो […]

नापियो गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड र भैरव कुण्डको गहिराइ नापिएको छ ।

दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड प्रस्थान

रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिकरुपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् ।भोलि जनै पूर्णिमा पर्वका लागि पवित्र कुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  देवेन्द्र पाण्डेले जानकारी दिए । बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, सामाजिक दूरी कायम

दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड प्रस्थान

रसुवा । रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिक रूपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् । भोलि जनै पूर्णिमा पर्वका लागि पवित्र कुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ […]