धार्मिक पर्यटनमा गोसाइँकुण्ड

रसुवा जिल्ला एक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको पाइन्छ । यस जिल्लामा उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँचवटै गाउँपालिकाको नाम धार्मिक रूपबाटै रहेको पाइन्छ । सबै गाउँपालिकाको आआफ्नो धार्मिक तथा पर्यटकीय विशेषता रहेको पाइन्छ । यहाँ मुख्य गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्डको बढी विवेचना गर्ने प्रयास गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा […]

सम्बन्धित सामग्री

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा

रसुवा- गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जङ्गलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न थालेको छ। हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो। संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार विशेष […]

गोसाइँकुण्ड पुग्दै भक्तजन

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिक यात्रा अन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनै पूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।यही साउन २७ गते जनै पूर्णिमाको मुख्य पर्वका दिन स्नान तथा पूजाआजाका लागि एक हजारभन्दा बढी भक्तजन धार्मिकमार्गबाट शुलाद्री आरोहणका लागि आज बिहानैदेखि धुञ्चेबाट प्रस्थान गरिसकेको लाङटाङ राष्ट्

गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन

रसुवा– जनैपूर्णिमाको विशेष पर्वअन्तर्गत गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ आजदेखि हिमाली उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । लेक लाग्ने समस्या न्यूनीकरण गराउँदै धार्मिक यात्रा सहज पार्न विगत २५ वर्षदेखि अनवरतरूपमा कार्यरत हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । आवश्यक औषधि र अक्सिजन सिलिण्डरसमेतका सामग्री गोसाइँकुण्ड पुर्‍याई स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हिमालय […]

गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी सुरू

पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गर्न थालेका छन् । यही साउन २७ गते जनैपूर्णिमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास  समितिले आकलन गरेलगत्तै धार्मिक मार्गका होटल व्यवसायीले खाद्यान्न जोहो गर्न थालेको लौरी विनायकका व्यवसायी पासाङ ग्याल्पो तामाङले बताए ।धुञ्चेमा ४३, तिवारी  बगरमा  दुई, खन्तीमा दुई,  देउरालीमा एक, डिम्सामा दुई, चन

गोसाइँकुण्ड जाँदै भक्तजन

रसुवा – साउन महिनाको प्रारम्भसँगै पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ। समुन्द्र सतहदेखि ४ हजार ३८० मिटर उचाइ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजन नीलाद्रि पर्वत जाने गरेका छन्। गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्वअन्तर्गत लाग्ने विशेष मेलाका अलावा साउन महिनाभर […]

गोसाइँकुण्ड जाँदै भक्तजन

साउन महिनाको प्रारम्भसँगै पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ । समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजन नीलाद्रि पर्वत जाने गरेका छन् ।गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्व अन्तर्गत लाग्ने विशेष मेलाका अलावा साउन महिनाभर  पवित्र तीर्थ स्नान गर्ने चलनसमेत रहिआएको छ । यो महिनाभर पवित्र तीर्थमा स्नान गर्ने भक्तजनको शारीरिक रोगब्याद पूर्णरूपमा हट्ने विश

भक्तजन गोसाइँकुण्ड जाँदै

काठमाडौँ,२ साउन । साउन महिनाको प्रारम्भसँगै पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ । समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजन नीलाद्रि पर्वत जाने गरेका छन् । गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्वअन्तर्गत लाग्ने विशेष मेलाका […]

धार्मिक एवं पर्यटकीय धरोहर : गोसाइँकुण्ड

रसुवा जिल्ला एक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको पाइन्छ । यस जिल्लामा उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँचवटै गाउँपालिकाको नाम धार्मिक रूपबाटै रहेको पाइन्छ । सबै गाउँपालिकाको आफ्नो आफ्नो धार्मिक तथा पर्यटकीय विशेषता रहेको पाइन्छ । यहाँ मुख्य गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्डको बढी विवेचना गर्ने प्रयास गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज […]

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापियो, नतिजा आउन समय लाग्ने

रसुवा– रसुवाको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन गरिएको छ । पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो । अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो । डुंगामा तालको छेउ, कुना, बीच सबै भागको गहिराई नापेको अनुसन्धानकर्ता न्यौपानेले बताए । […]

नापियो गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड र भैरव कुण्डको गहिराइ नापिएको छ ।