गोसाइँकुण्ड यात्रामा हेलिकप्टरको साथ

रसुवा, २४ फागुन । रसुवाको उच्चभागमा अवस्थित पवित्र तिर्थस्थल गोसाइँकुण्ड यात्राका लागि पछिल्लो समय हेलिकप्टरको प्रयोग बढ्दै गएको छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस

सम्बन्धित सामग्री

गंगा दशहरा सुरु, गोसाइँकुण्डमा मेला

रसुवा : गंगा–दशहरा अन्तर्गत पवित्र तीर्थ गोसाइँकुण्ड यात्रा सुरु भएको छ। मंगलवार सुरू भएको गङ्गा–दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन निलाद्री पर्वतबाट गोसाइँकुण्डतर्फ लागेको प्रहरीले जनाएको छ। ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन चल्ने गंगा दशहरा पर्व मान्न यो वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ। समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड तीर्थमा एकपटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहे

गोसाइँकुण्ड यात्रा: संलिएका अनुभूति

धेरै साथीहरु ट्राभल या टूरमा जाने भन्छन् यर यथार्थमा धेरैले यात्रा गर्दैनन्, घुम्छन् मात्र! यात्रा गर्दा हिमाल,डाँडा-काँडा, कन्दरा, फाँट मात्र हेरिन्नँ त्यहाँको परिवेशमा हुर्केका मानिसहरुको जीवनशैली, सुख-दु:ख, चालचलन पनि नजिकबाट नियालिन्छ, महशुस गर्ने प्रयत्न गरिन्छ।