दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड प्रस्थान

रसुवा । रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिक रूपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् । भोलि जनै पूर्णिमा पर्वका लागि पवित्र कुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ […]

सम्बन्धित सामग्री

इजरायल–हमास युद्धः ११ हजारभन्दा बढीको मृत्यु, १५ लाखभन्दा बढी विस्थापित

इजरायल–हमास युद्धको एक महिनाको अवधिमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ। जसमा ४ हजारभन्दा बढी बालबालिका रहेका छन्।...

इजरायल–हमास युद्धः ११ हजारभन्दा बढीको मृत्यु, १५ लाखभन्दा बढी विस्थापित

इजरायल–हमास युद्धको एक महिनाको अवधिमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ। जसमा ४ हजारभन्दा बढी बालबालिका रहेका छन्।...

गाजापट्टीमा १ लाख २३ हजारभन्दा धेरै मानिस विस्थापित

इजरायल र हमासबीच द्वन्द्व शुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा धेरै मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । मुख्यगरी गाजामा डर, सुरक्षा चिन्ता र घर भत्केका कारण एक लाख २३ हजारभन्दा धेरै बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको मानवीय निकायले उल्लेख गरेको छ । ७३ हजारभन्दा धेरैले विद्यालयमा आश्रय लिइरहेका छन् । हमास लडाकु समूहले शनिवारदेखि इजरायलमा आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेको छ । हमास समूहविरुद्ध ‘ठूलो शक्ति’ प्रयोग गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्य...

बंगलादेशमा डेंगुबाट हजारभन्दा बढीको मृत्यु

बंगलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ। लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ।  डेंगुबाट उच्च ज्वरो आउने, टाउको...

खेरसन क्षेत्रबाट ३० हजारभन्दा बढी सैनिक फिर्ता

रुसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ ।  रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तैनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । “कुल ३० हजारभन्दा बढी रूसी सैनिक, करिब पाँच हजार थान बन्दोबस्तीका सामान र सैन्य उपकरण तथा सामग्री फिर्ता गरिएको छ,” रक्षा मन्त्रालयले भनेको छ ।  करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा

भारतमा बीस हजारभन्दा बढीमा कोरोना संक्रमण

बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजारभन्दा बढीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत तीन दिनसम्म कोरोना संक्रमितको यो सख्या २० हजारभन्दा...

नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी बालबालिकालाई क्यान्सर

नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ।

भारतमा थपिए ४१ हजारभन्दा बढी संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी  कोरोना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो पाँच दिनयता लगातार ४० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

५० हजारभन्दा कम पैसा दिने बैंकलाई कारबाही गरिने

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० हजारभन्दा कम पैसा दिने व्यवस्था लागू गरे कारबाही गर्ने बताएका छन्। उनले ट्वीटरमार्फत वाणिज्य बैंकहरुलाई यस्तो चेतावनी दिएका हुन्। उनले भनेका छन्, ‘५० हजारभन्दा कम रकम मात्र दिएमा उजुरी गर्नुहोस्। हामी आवश्यक कारबाही गर्छौं।’ केही समयअघि वाणिज्य बैंकहरुले ५० हजारभन्दा कम डिपोजिट नलिने निर्णय गरेका थिए।