हिमपातले बरफ बन्यो गोसाइँकुण्ड, हिमहुरीले पर्यटक रोकिए

हवाईमार्गबाट पवित्र तीर्थ गोसाइँकुण्ड जाने तीर्थयात्रु हिउँहुरीका कारण प्रभावित भएका छन् । हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक–पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन् । एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो […]

सम्बन्धित सामग्री

एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । आइतबारदेखि बिदा भएको अंग्रेजी नयाँ वर्ष सन् २०२३ को एक वर्षको अवधिमा झन्डै १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका छन् । सोही कारण विदेशी पर्यटक आगमनका दृष्टिले सन् २०२३ नेपालका लागि एकदमै उत्साहजनक बन्यो । सन् २०२३ को डिसेम्बर महिनामा मात्र ९६ हजार ५६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल […] The post एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लेखनाथवासीको आशा- विमानस्थल बन्यो अब विकास होला कि

पोखरा २२ पुस । पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा फेवाताल र लेकसाइड नछुट्ने गन्तव्यमा पर्छन् । तर नजिकैको उत्तिकै सुन्दर र पर्यटकीय गन्तव्य बनेको लेखनाथमा भने अपेक्षाकृत पर्यटक पुगेको भने छैन । लेखनाथ […]

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘गलकोट दरबार’

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर  घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ ।

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘गलकोट दरबार’

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर  घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार भने जीर्ण बन्दै गएको छ ।पछिल्लो समय दरबारको वरपर तस्बीर खिच्ने, भिडियो बनाउने र रमाउनेको सङ्ख्या बढ्दै गएको छ । सडकको सहज पहुँचले गर्दा हरिचौरमा रहेको दरबारमा देशभरबाट पर्यटक घुम्न आउन थालेका छन् । दरबार

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

ढोरपाटन, १४ मङ्सिर । हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराख्नुभएको छ […]

पर्यटक बस टर्मिनल निर्माण योजना उपेक्षित

काठमाडौं केन्द्रित पर्यटकीय गतिविधिलाई विकेन्द्रित गर्ने उद्देश्यका साथ निजी क्षेत्रले राजधानीलाई ‘बेस’ मानेर पर्यटक बस सञ्चालन गर्न थालेको दशकौँ भयो । यसअवधिमा लाखौँ विदेशी तथा स्वदेशी पर्यटकले पर्यटक बसमार्फत सेवा लिए । ठमेल र वसन्तपुर केन्द्रित विदेशी पर्यटक सहजरुपमा पोखरा, सौराहा र लुम्बिनी पुग्न सके । हजारौँले रोजगारी पाए । स्थानीय अर्थतन्त्र चलायमान बन्यो । राज्यले अर्थतन्त्रको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई लिएको छ । पर्यटन क्षेत्रलाई सुदृढीकरण गर्न विभिन्न योजना प

रुसी नागरिकलाई पर्यटक भिसा नदिनेबारे ईयूमा मत बाझियो, क्रुद्ध बन्यो रुस

काठमाडौँ– रुसी नागरिकलाई पर्यटक भिसा नदिनेबारे युरोपेली युनियन ईयूका सदस्य राष्ट्रबीच मत भिन्नता देखिएको छ । केही ईयू सदस्य राष्ट्रले रुसी नागरिकलाई ईयूले पर्यटन भिसा जारी गर्न रोक्का गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । ईयूका उत्तर एवम् पूर्वी सदस्य राष्ट्रहरु यस्तो प्रस्तावको पक्षमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यता फ्रान्स र जर्मनीले […]

बाह्य पर्यटकको विशेष गन्तव्य बन्यो मनाङ

नेपाल आउने बाह्य पर्यटक विशेष गरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ । बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची बनाएर आउने गर्दछन् । सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै …

जसले बनाएको प्रतिमासँग पर्यटक रमाउँछन्

दाङ – गढवा गाउँपालिका– १ वडहरा निवासी भीमबहादुर विश्वकर्मा आफूले बनाएको बाघ, गैंडा, जरायोको प्रतिमासँग पार्कमा आउने पर्यटक रमाएको देख्दा प्रफुल्लित हुन्छन्। गढवा गाउँपालिका–१ वडहरास्थित कुलपानी हरित पार्क भीमबहादुरले बनाएका विभिन्न कलाकृतिले सजिएको छ। दुई वर्षअघि पहिलो लकडाउनको क्रममा हरित पार्कको योजना बन्यो। खालि समयमा भीमबहादुरले पार्क क्षेत्रमा विभिन्न जनावरको प्रतिमा बनाउन थाले। अहिले तिनै […]

७ करोडको लागतमा बन्यो पर्यटक बसपार्क

पोखरामा अन्ततः पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको छ । पोखरा महानगरपालिका–७, राष्ट्र बैंकचोक नजिक पर्यटन विभागको लगानीमा पोखरामा रिजिटपेमेन्ट (ढलान) संरचनामा पर्यटक बसपार्क हालै निर्माण कार्य सम्पन्न भएको विभागका इन्जिनियर सचिन्द्रकुमार यादवले बताए ।विभागले आशिष–सिएम–मिसन जेभीलाई ठेक्का सम्झौता गरेपछि कोरोनाले गर्दा थपिएको समयमै उक्त पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको उनले जनाए । पर्यटन […]