पहिरोले लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा सिंगो गाउँमा अन्धकार

सिमकोट – पाँच दिनसम्म लगातार भएको वर्षाका कारण राया खोला लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा सिंगो गाउँ अन्धकार भएको छ। खार्पुनाथ गाउँपालिका–३ को राया खोलामा निर्माण गरिएको लघुजलविद्युत् आयोजनाको पेनस्टिक पाइप र नहरलाई पहिरोले क्षति पुर् याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो। राया गाउँका स्थानीय टेकबहादुर बुढाले गत शुक्रबार रातीदेखि राया गाउँ अन्धकार भएको बताए। पहिरोले […]

सम्बन्धित सामग्री

पहिरोले दुई वटा जलविद्युत् आयोजनामा क्षति, गाउँमा अन्धकार

सिमकोट – सर्केगार्ड गाउँपालिका– २ र ३ मा रहेको दुई वटा लघुजलविद्युत् आयोजनालाई क्षति पुगेर विद्युत् सेवा अवरुद्ध हुँदा दुई वटा वडाका बस्तीमा अन्धाकार छाएको छ। दुवै आयोजनाको पावर हाउसमा गत शुक्रबार आएको पहिरोले नहर तथा पावर हाउसमा क्षति पुर् याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो। रिप गाउँका स्थानीय काली महताराले पहिरोले वडा नम्बर ३ […]

बाढीले विद्युतगृह बगाउँदा चार सय घर अन्धकारमा

बाढीले लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाएपछि म्याग्दीको दुर्गम बस्ती लुलाङ अन्धकार बनेको छ।  जिल्लाको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले क्षति भएपछि गाउँका करिब चार...

जलविद्युत् आयोजना बगाउँदा मैवाखोला गाउँपालिका अन्धकार

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँचवटा लघुजलविद्युत् आयोजना आइतबार राति गएको पहिरोले बगाएको छ । गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका लघुजलविद्युत्का केहीको पावरहाउस र केहीको पानीट्यांकी बगाएको...

सोलुखुम्बुका गाउँ एक सातादेखि अन्धकार

काठमाडौं । सोलुखुम्बुका एक हजार भन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा एक सातादेखि अन्धकारमा रात कटाउन बाध्य छन् । महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजना अबरुद्ध भएसँगै सो क्षेत्र बिजुलीविहीन छ । महाकुलुङको वडा नम्बर ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा […]

गुर्जा गाउँमा विद्युत् सेवा अवरुद्ध

काठमाडौँ,२३ असोज । बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ अन्धकार बनेको छ । यही असोज १८ देखि २२ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढीले ३५ किलोवाट क्षमताको इङलेखोला लघुजलविद्युत् परियोजनाको नहर बगाएको हो । मुहानमा करिब १५ मिटर नहर बाढीले बगाएपछि परियोजना बन्द हुँदा गुर्जा गाउँ अन्धकार बनेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले […]

बेमौसमी वर्षाको कहर : सडक, जलविद्युत् र कृषिमा क्षति, जनजीवन अस्तव्यस्त

म्याग्दी : चार दिनदेखिको वर्षाका कारण जिल्लाका जनजीवन अस्तव्यस्त भएको छ। सडक, जलविद्युत् र कृषिमा ठूलो क्षति पुगेको छ भने दशैँसमेत निरशिलो बनेको छ।वर्षापछि आएको बाढीले म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जामा रहेको स्थानीय ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युतको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ। लघुजलविद्युत् अवरुद्ध बनेसंगै गुर्जामा रहेका २६५ घरधुरीमा अन्धकार भएको छ। केन्द्रीय विद्युतीकरणको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीय बासिन्दाले बत्ती बाल्न प

म्याग्दीको मल्कवाङमा पाँच महिनापछि बल्यो बिजुली

पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पु¥याएको थियो ।धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि बिजुली बालिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिइन् । “कात्तिकदेखि अन्धकार भएको मल्कवाङमा बिजुली बल

लघुजल विद्युत विग्रिएपछि महिनौदेखि चंखेलीबासी अन्धकारमा

५० किलोवाट क्षमता भएको खारखोला लघुजल विद्युत आयोजना अवरुद्ध भएको छ। आयोजनामा विद्युत उत्पादन हुन छोडेपछि  चंखेलीबासी अन्धकार छन्। निर्माण गरेको एक महिना मात्रै बत्ति झलमल्ल  बलेपनि त्यसपछि आयोजनामा प्राविधिक समस्या...

लघुजलविद्युत् बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ। दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका छन्।...

तीन महिनादेखि चार गाउँ अन्धकार

पालङ्गस्थित खातीखोला लघुजलविद्युत् केन्द्रको ट्रान्समिटर बिग्रिएपछि चार महिनादेखि त्रिपुरासुन्दरी नगरपालिकाका चार गाउँ टुकीको भरमा छन्। ८० किलोवाट क्षमताको लघुजलविद्युत् बन्द भएपछि नगरपालिकाको वडा नम्बर ५ र ६ को ल्हाँ, फुल्चिङ, खदाङ्ग र पालङ्गका ४५२ घरधुरी अँध्यारोमा बस्न बाध्य छन्।