सोलुखुम्बुका गाउँ एक सातादेखि अन्धकार

काठमाडौं । सोलुखुम्बुका एक हजार भन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा एक सातादेखि अन्धकारमा रात कटाउन बाध्य छन् । महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजना अबरुद्ध भएसँगै सो क्षेत्र बिजुलीविहीन छ । महाकुलुङको वडा नम्बर ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा […]

सम्बन्धित सामग्री

प्यूठानका पहिरो पीडित भन्छन् : कतिन्जेल आफन्तकहाँ बस्ने ?

३० असोज,  प्यूठान । माथिबाट पहिरो झरेर गाउँ नै जोखिम परेपछि प्यूठानको ऐरावती गाउँपालिका तिघ्रापाताल कि सावित्रा सुनार  एक सातादेखि घरमा छैनन् । पहिरोको त्रासले सुनार जस्तै २३ घरपरिवारले पदमोदय मावि धुवाङमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुसँग अहिले रेडक्रसले बाँडेका भाँडाकुँडा, पाल बाहेक अरु केही छैन । सावित्राको जस्तै स्थिति छ माण्डवी गाउँपालिका-२ धनचौरका […]

विद्युत अवरुद्ध हुँदा तीन सातादेखि अन्धकार

विद्युत अवरुद्ध हुँदा जिल्लाको पश्चिम भेगस्थित रैनादेवी छहरा–३ भुवनपोखरी गाउँ तीन सातादेखि अन्धार भएको छ ।

इरानमा बाढीका कारण ५९ जनाको मृत्य, ३० बेपत्ता

अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी इरानका विभिन्न भागमा ५९ जनाको ज्यान गएको छ। अन्य ३० जना हराइरहेका बताइएको छ। रेड क्रिसेन्ट सोसाइटीका अनुसार  ६० वटा शहर, ५१६ गाउँ,...

ठोरीमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

१९ असार, काठमाडौं । पर्साको ठोरीमा आतंक मच्चाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । एक सातादेखि ठोरी गाउँपालिका-१ मा गाउँ पसेर आतंक मच्चाएको पाटे बाघलाई निकुञ्जका बगही सेक्टरका सहायक वार्डेन प्रमोद यादवको टोलीले नियन्त्रणमा लिएर कसरा लगेको हो । इन्जेक्सनको माध्यमबाट बेहोस बनाएर शनिबार नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको वन्यजन्तु एम्बुलेन्सद्वारा कसरा लगिएको […]

रुसी सेनाको कब्जाबाट पाँचवटा गाउँ पुनः फिर्ता : युक्रेनी सेना

युक्रेनले खार्किभ सहरनजिकै रुसी सेनाविरुद्ध प्रतिआक्रमण जारी राखेको जनाएको छ । युक्रेनले पाँचवटा गाउँ पुनः कब्जा गरेको जनाएको छ । युक्रेनीहरूले चाँडै खार्किभलाई रूसी तोपखानाको खतराबाट मुक्त गर्न सक्ने अमेरिकास्थित एउटा युद्ध अध्ययन संस्थानले जनाएको छ । यसैबीच, पूर्वी बन्दरगाह सहर मारिओपोलको एजोभस्टल स्टिल कारखानाबाट शुक्रबार थप ५० सर्वसाधारणको उद्धार भएको छ ।  सो कारखानालाई रुसी सेनाले केही सातादेखि आफ्नो घेराबन्दीमा राखेको छ । यसअघि कारखानाभित्रको बंकरमा लुकेका ५ सय सर्वसाधारणको उद्धा

मंसिर पहिलो सातादेखि मतदाता नामावली सङ्कलन गर्ने तयारी

काठमाडौँ । निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आउँदो मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको हो । आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली सङ्कलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरिसकेको छ । ७ […]

मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन

निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

अन्योलका बीच खुल्दै विद्यालय

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाख दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौँमै अध्ययन गर्ने उनका छोराछोरी गाउँ गएका हुन्।

ताप्लेजुङको एउटा वस्ती दुई सातादेखि सम्पर्कविहीन

काठमाडौं। ताप्लेजुङको घुन्सावस्ती दुई सातादेखि सम्पर्कविहीन बनेको छ। उक्त गाउँमा जडान गरिएको टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि गाउँ नै सम्पर्कविहीन बनेको हो। टावरमा समस्या आएपछि टेलिफोन तथा मोबाइल सम्पर्क हुन सकेको छैन। घुन्सावस्ती समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित छ। उक्त वस्तीमा स्याटलाइट प्रविधिबाट टेलिफोन सेवा प्रदान गरिँदै आएको छ।