बाढीले विद्युतगृह बगाउँदा चार सय घर अन्धकारमा

बाढीले लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाएपछि म्याग्दीको दुर्गम बस्ती लुलाङ अन्धकार बनेको छ।  जिल्लाको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले क्षति भएपछि गाउँका करिब चार...

सम्बन्धित सामग्री

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

धनगढी–  कैलालीमा नुहाउनेक्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।  जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकी १६ वर्षीया छोरी सर्मिला तारमी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो। घरदेखि केही टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो। उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहीवार बिहान […]

खोलाले बगाउँदा एकको मृत्यु

मकवानपुरको बागमती गाउँपालिकामा खोलाले बगाउँदा आइतबार एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारीअनुसार बागमती गाउँपालिका वडा नम्बर १ ठूलोगुर्दुङका ४५ वर्षीय लघुदोर्जे दोङको खोलाले बगाउँदा...

सुनवलमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पश्चिम नवलपरासीको सुनवलमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको हो। आज परेको बर्षका कारण डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदा...

बाढीले बगाउँदा किशाेरीको मृत्यु

दाङ- दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशाेरीकाे मृत्यु भएको छ । बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ । बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएकाे थियाे । तर उनकाे ज्यान गएकाे छ । उनी हापुरे मावि पदमपुरमा […]

बाढीले बगाउँदा किशोरीको मृत्यु

दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ । बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । तर उनको ज्यान गएको छ । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

नदीले बगाउँदा बेपत्ता

कैलाली, १ कात्तिक । नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । खुटीया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा बेपत्ता भएको प्रनाउ विष्टले […]

खोलाले बगाउँदा आमाछोराको मृत्युु

दाङमा ग्वार खोलाले बगाउँदा आमा छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  सोमबार दिउँसो २ बजेतिर  गखोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ वर्षीया...

खोलाले बगाउँदा दुई जना बेपत्ता

काठमाण्डौ – खोलाले बगाउँदा देशका विभिन्न ठाउँमा शनिबार दुई जना बेपत्ता भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकामा दिउँसो स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु मिजार रहेकी छन् ।  यस्तै दाङको पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आज दिउँसो साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा एक महिला बेपता...

खहरे खोलाले बगाउँदा एकको मृत्यु

दुई दिनदेखिको लगातारको वर्षाको कारण खहरेखोलाले बगाउँदा कास्कीमा एक महिलाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे  गाउँपालिका वडा नम्वर १ स्थित उपल्लो घाचोक (टुसे) मा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु भएको हो...