तीन महिनादेखि चार गाउँ अन्धकार

पालङ्गस्थित खातीखोला लघुजलविद्युत् केन्द्रको ट्रान्समिटर बिग्रिएपछि चार महिनादेखि त्रिपुरासुन्दरी नगरपालिकाका चार गाउँ टुकीको भरमा छन्। ८० किलोवाट क्षमताको लघुजलविद्युत् बन्द भएपछि नगरपालिकाको वडा नम्बर ५ र ६ को ल्हाँ, फुल्चिङ, खदाङ्ग र पालङ्गका ४५२ घरधुरी अँध्यारोमा बस्न बाध्य छन्।

सम्बन्धित सामग्री

विद्युत् सहकारीले पैसा नतिरेपछि दुई महिनादेखि पूरै गाउँ अन्धकारमा

सर्लाहीको बरहथवा नगरपालिकास्थित हिरापुर गाउँ दुई महिनादेखि अन्धकार बनेको छ । बरहथवा– ११ हिरापुरस्थित

सात महिनादेखि अन्धकारमा मामांखे गाउँ

काठमाडौँ,६ पुष । साँझमा टुकी बालेर बसेका परिवार देख्दा यहाँहरु पनि विगतका दिन पक्कै सम्झिन्छन् होला । त्यो दृश्यले यहाँलाई ती दिनमा दियालो बालेर ‘क’ ‘ख’ पढेको, टुकीकै भरमा चिट्ठीपत्र लेखपढ गरेको सम्झना पनि गराउला । अहिले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मामांखे गाउँमा पुग्नुभयो भने यहाँले विगत सम्झिन सक्नुहुनेछ । गत साता मात्र मामांखेका मन कुमारी […]

अझै खुलेन अवरुद्ध ग्रामीण सडक

चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ भने उपभोग्य सामान पनि बोकेरै गाउँ पुर्‍याउनुपर्ने अवस्था छ।...

गृहको निर्देशन नौ महिनादेखि अलपत्र

गृह मन्त्रालयले नमुना गाउँ निर्माणका नाममा गठी गर्नेहरुलाई पक्राउ गरेर अनुसन्धान गर्न दिएको निर्देशन नौ महिना पूरा हुँदा पनि कार्यान्वयन भएको छैन।...

मस्र्याङ्दीमा ‘ग’ वर्गका अपांगता भएकालाई पनि मासिक भत्ता

लमजुङको मस्र्याङ्दी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको दायरा बढाएको छ । गाउँ कार्यपालकिाको ९२ औँ बैठकले पालिकाभित्रका ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि विशेष सेवा सुविधादिने निर्णय गरेको हो ।गाउँ कार्यपालिका बैठकले यही माघ महिनादेखि लागू हुने गरी पालिकाअन्तर्गत ग वर्गका अपांगता भएका व्यक्तिहरूलाई मासिक ५ सय रुपैयाँ सामाजिक सुरक्षाभत्ता दिने निर्णय गरेको हो । क […]

लिमी स्वास्थ्य चौकी दुई महिनादेखि बन्द, औषधोपचारको लागि गुम्बाको भर

सिमकोट – हुम्लाको हिमालपारिको गाउँ लिमीस्थित स्वास्थ्य चौकी दुई महिनादेखि बन्द छ। सदरमुकाम सिमकोट आएका स्वास्थ्यकर्मी नफर्किंदा स्वास्थ्य चौकी बन्द हुँदै आएको हो। स्वास्थ्य चौकीको कामले सदरमुकाम आएका स्वास्थ्यकर्मी हिमपातले लिमी फर्कन पाएका छैनन्। जसले गर्दा स्थानीय स्वास्थ्योपचारबाट दुई महिनादेखि बञ्चित हुँदै आएका छन्। नाम्खा गाउँपालिका– ६ लिमीको हल्जी गाउँका स्थानीय फुर्बा तामाङले स्वास्थ्य चौकी […]

चार महिनादेखि लुलाङबासी अन्धकारमा

चार महिनादेखि लुलाङबासी अन्धकारमा बसेका छन् । भदौ २० गते दरखोलामा आएको बाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत बगाएपछि धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ गाउँ अन्धकार बनेको हो ।बाढीका कारण परियोजनाको मरेनीस्थित विद्युतगृहको भवन, जेनेटर, एलसीबोर्ड हिटर र प्रसारणलाइन बगाउँदाकरिब ३० लाख बराबरको क्षतिपुगेको स्थानीयवासी ज्ञानबहादुर पाइजाले बताए । परियोजनाबाट गाउँका तीन सय […]

बझाङमा डेढ महिनादेखि बिजुली आपूर्ति ठप्प : सञ्चार सम्पर्कविच्छेद, कलकारखाना बन्द

बझाङ - बाढीले क्षति पुर्याएका विद्युतका आयोजनाकाे मर्मत नहुँदा बझाङका गाउँ डेढ महिनादेखि अन्धकार बनेका छन् । खप्तडछान्ना गाउँपालिका-१ का गोठखोला, खातिगाउँ, मायापाटा, डाँडागाउँ र खेदावाडागाउँ बिजुली नहुँदा डेढ महिनादेखि अन्धकार बनेका हुन् । गएको कार्तिक १ गते जडारीगाड खोलामा आएको बाढीले २१ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको नहर, विद्युत् गृह र पोल बगाएपछि २ सय ६५ परिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । आयोजना २०६५ सालमा डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको थियो । त्यस्तै जडारीगाड...

मनाङमा सकसपूर्ण दैनिकी

एकमहिना भयो, हिमालपारिको जिल्ला मनाङले बाढीपहिरोको बढी क्षति भोगेको । तर, डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरुपमा बिच्छेद छ । जिल्ला मात्र नभई मनाङ भित्रैका गाउँ पनि एकअर्कासँग बिच्छेद छन् । सबैतिरको क्षति भोगेको हिमाली जिल्लाले निकै नै सकसपूर्ण अवस्...