पहिरोले दुई वटा जलविद्युत् आयोजनामा क्षति, गाउँमा अन्धकार

सिमकोट – सर्केगार्ड गाउँपालिका– २ र ३ मा रहेको दुई वटा लघुजलविद्युत् आयोजनालाई क्षति पुगेर विद्युत् सेवा अवरुद्ध हुँदा दुई वटा वडाका बस्तीमा अन्धाकार छाएको छ। दुवै आयोजनाको पावर हाउसमा गत शुक्रबार आएको पहिरोले नहर तथा पावर हाउसमा क्षति पुर् याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो। रिप गाउँका स्थानीय काली महताराले पहिरोले वडा नम्बर ३ […]

सम्बन्धित सामग्री

पहिरोले सात घर विस्थापित

पर्वत, १४ भदौ । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ […]

पहिरोले नौ वटा पशु बगायो

सिमकोट – शनिबार बिहान र दिउँसो भएको पहिरोले नौ वटा पशु बगाएको छ। चरनका लागि वनमा लगिँदै गरिएका पशु पहिरोले बगाएको हो। सर्केगार्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावतले पहिरोले ६ नम्बर वडाको छ्यागी गाउँका पाँच वटा गाईगोरु बगाएको बताए। उनले शनिबार ती पशु वनमा चराउने लैजाने क्रममा पहिरोले बगाएको बताए। त्यसैगरी, प्रमुख जिल्ला […]

राजमार्गबाट खसेको पहिरोले बस्ती जोखिममा

बैतडी  :  जयपृथ्वी राजमार्गमा खसेको पहिरोले बैतडीको एक बस्ती नै  उच्च जोखिममा परेको छ।  राजमार्गअन्तर्गत बैतडी सुर्नया गाउँपालिका ७ भञ्ज्याङमा खसेको पहिरोले सडक तलतिर रहेको छिडा बस्ती उच्च जोखिममा परेको हो।सडकबाट खसेको पहिरोले १० भन्दा बढी घरहरू जोखिममा रहेका स्थानीय दीपक कुँवरले जानकारी दिए। लगातार सडकबाट पहिरो खस्दा स्थानीयहरूको मकैबारी बगाएको छ भने घरहरू उच्च जोखिममा रहेका छन्।उनले भने, “ लगातारको बर्षासंगै सडकबाट खसेको पहिरोले मकैबालीसहित खेत बगाएको छ। आफूहरुको उठीब

सल्यानमा पहिरोले बगायो बस्ती

सल्यान :  कपुरकोट गाउँपालिका ५ को एक बस्ती पहिरोले बगाएको छ। पहिरोले बस्तीनै पहिरोले बगाए पछि सल्लाम गाउँका १४ घर परिवार विस्थापित भएका छन्।अविरल वर्षापछि आएको पहिरोले सल्लाम गाउँका ३ घर र ३ गोठ पुरिएका छन भने दर्जन बढी घर उच्च जोखिममा रहेका छन्। पहिरोले घरबास बगाएका पिडित परिवार र उच्च जोखिमका कारण विस्थापित परिवारलाई कपुरकोट ५ खालि स्थित सिद्ध आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको ५ नं वडा अध्यक्ष होमराज खड्काले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्लामका केशरसिंह रानाको ए

पहिरोले चार घर विस्थापित

निरन्तरको वर्षासँगै बुधबार राति आएको पहिरोले लमजुङको दोर्दी गाउँपालिका  ६ ढोडेनीमा चार घरपरिवार विस्थापित भएक छन्  । बस्तीभन्दा  पाँच सय मिटर माथिबाट आएको ढुंगा माटाेसहितको पहिरोले ढोडेनीको लक्ष्मण तामाङ, निरबहादुर...

बागलुङमा पहिरोले घर पुरियो

बागलुङ :  गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका-११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मरबहादुर श्रीसले जानकारी दिए।पहिरोले घर पुरिँदा रानाको परिवार विस्थापित भएका छन्। अहिले उनीहरू आफन्तकोमा आश्रय लिएको अध्यक्ष श्रीसले बताए।  पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ ।

जुम्लामा पहिरोले एक घर भत्कियो

जुम्लाको चन्दननाथ नगरपालिका–७ मा पहिरोलो एक घर भत्किएको छ। गएरातीको पहिरोले वडा नं ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको कृष्णबहादुर रावलको घर भत्किएको हो। रावलको चारकोठे घर पहिरोले भत्केको जिल्ला प्रहरी...

ताप्लेजुङमा आठ घर पहिरोले बगायो

फुङ्लिङ । ताप्लेजुङमा आठ वटा घर पहिरोले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिरोले आठ वटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी […]

सङ्खुवासभामा पहिरोले एक घर पुरियो

संखुवासभा - संखुवासभाको खाँदबारी नगरपालिका–७ सिम्लेमा पहिरोले एउटा घर पुरिएको छ । गएराति घरमाथिबाट खसेको पहिरोले ३४ वर्षका सुरेश गुरुङको घर पुरेको वडा नम्बर ७ का अध्यक्ष मौसम आलेमगरले बताउनुभयो । घर पहिरोले पुरिएपछि सुरेशको परिवार विस्थापित भएको छ । लगातारको पानीले संखुवासभाको कोशी राजमार्गको माम्लिङ्ग—पिलुवा खोला सडक र मकालु गाउँपालिकाको नुम—फ्याक्सिन्दामा पहिरो जाँदा सडक बन्द भएकाे छ ।

पहिरोले पुरिएर मृत्यु

सिँचाइ कुलो मर्मत गर्ने क्रममा पाँचथरको याङवरक गाउँपालिका–२ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।...