लघुजल विद्युत विग्रिएपछि महिनौदेखि चंखेलीबासी अन्धकारमा
५० किलोवाट क्षमता भएको खारखोला लघुजल विद्युत आयोजना अवरुद्ध भएको छ। आयोजनामा विद्युत उत्पादन हुन छोडेपछि चंखेलीबासी अन्धकार छन्।
निर्माण गरेको एक महिना मात्रै बत्ति झलमल्ल बलेपनि त्यसपछि आयोजनामा प्राविधिक समस्या...
सिमकोट- विद्युत आपूर्ति बन्द हुँदा हुम्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका- २ र ३ का बासिन्दा सल्लाको दियालोको भरमा जीवन निर्वाह गर्न बाध्य छन्। पहिरोले क्षेती पुर्याएको नहर तथा पावर हाउस हालसम्म मर्मत नहुँदा स्थानीय दियालो बाल्न बाध्य भएका हुन्। वडा नम्बर ३ को उनापानी गाउँका दाने फडेराले तीन हप्तादेखि सल्लाको दियालो बाल्न सिङ्गो गाउँवासी बाध्य […]
मुगु – मुगुको सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँ पाँच दिनदेखि अन्धकारमा छन्। केही दिनअघि गमगाडमा आएको बाढीले इन्टेकबाट नहरतिर करिब एक सय मिटर भाग माटो र बालुवाले पुरिदिएपछि नहरमा पानी बग्न नपाइ विद्युत उत्पादन बन्द भएको हो। विद्युत सेवा अवरुद्ध भएपछि मंगलबार रातिदेखि स्थानीय अध्याँरोमा बस्न बाध्य छन्। साथै मोबाइल सेवासमेत अवरुद्ध भएको छ। विद्युत […]
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्याङकोटको विद्युत सेवा पाँच दिनदेखि अवरुद्ध भएको छ । नहर भत्केर विद्युत उत्पादन बन्द हुँदा फागुन १० गतेदेखि सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका हुन् ।
साना विद्युत आयोजनाबाट गुठीचौर
बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ ।विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताए । विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि वञ्चित भएका छन् । उनले भने, “विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको छ, मोबाइलसमेत अफ हुँदा सञ्चा
काठमाडौँ- युक्रेनी प्रत्याक्रमणको बदला लिन रुसी फौजले पूर्वी युक्रेनमा विद्युत आपूति ठप्प पारिदिएका छन् । पूर्वी युक्रेनमा रुसी फौजले विद्युत आपूर्ति ठप्प पारिदिँदा लाखौँ मानिसहरु अन्धकारमा बस्न बाध्य भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । युक्रेनले हालै सुरु गरेको प्रत्याक्रमणका क्रममा रुसी कब्जामा रहेको ३ हजार वर्ग किलोमिटर भूभाग पुनः फिर्ता गरेको दाबी गरिरहेका […]
काठमाडौँ– जापानका करिब १० हजार घरमा विद्युत प्रवाह अवरुद्ध भएको छ । विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो । न्युजविकका अनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए । सो दिन जापानमा अत्यधिक तापमान […]
काठमाडौँ- कर्णालीका बासिन्दाहरुले विद्युत सहज गराइदिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्री पम्फा भुसालसँग अनुरोध गरेका छन्। २१ औं शताब्दीमा पनि अन्धकारमा बस्न बाध्य रहेको बताउँदै मन्त्रीलाई छिटोभन्दा छिटो माग सम्बोधन गर्न उनीहरुले आग्रह गरेका हुन्। उनीहरुले कर्णालीका बासिन्दा नेपालि नागरिक हौं वा होइनौ? यदि हौं भने देशभर विद्युत उपलब्ध हुँदा र भारतलाईसम्म बेच्दा […]
नेपाल विद्युत प्राधिकरणको सिराहाको लाहानस्थित सवस्टेशनमा गएराति चट्याङले क्षति गर्दा लाहान बजारसहित उदयपुर सदरमुकाम गाईघाटलगायत सिंगो जिल्ला १८ घण्टादेखि अन्धकारमा छ।...
चार महिनादेखि लुलाङबासी अन्धकारमा बसेका छन् । भदौ २० गते दरखोलामा आएको बाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत बगाएपछि धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ गाउँ अन्धकार बनेको हो ।बाढीका कारण परियोजनाको मरेनीस्थित विद्युतगृहको भवन, जेनेटर, एलसीबोर्ड हिटर र प्रसारणलाइन बगाउँदाकरिब ३० लाख बराबरको क्षतिपुगेको स्थानीयवासी ज्ञानबहादुर पाइजाले बताए । परियोजनाबाट गाउँका तीन सय […]
४ असोज, काठमाडौं । पर्साको ठोरी गाउँपालिका–३ को शिकारीबासमा अहिलेसम्म विद्युत सेवा पुग्न सकेको छैन । विद्युतीकरण हुन नसक्दा वर्षौंदेखि यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । ठोरीकै सबैभन्दा पुरानो बस्तीको रुपमा रहेको शिकारीवासमा विद्युत पुग्न नसक्दा जंगली हात्ती लगायतको जीवजन्तुबाट प्रताडित बन्न बाध्य छन् । गाउँपालिकाको सबै क्षेत्रमा बिजुली पुगे पनि चितवन राष्ट्रिय […]