बानेश्वरमा आन्दोलनकारी सुन्य

काठमाडौं, १५ फागुन । एमसीसीको विरोधमा एक हप्तायता बानेश्वर आन्दोलनको केन्द्र बनेको थियो । प्रहरीसँग झडपहरु भएका थिए । आज सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति बनेपछि नयाँ बानेश्वरमा कोही पनि आन्दोलनकारी देखिएका छैनन् । त्यहाँ प्रहरीमात्र छन् । एमसीसी विरुद्ध माओवादीका कार्यकर्ता बढीजसो विरोधमा उत्रिएका थिए । माओवादी नै एमसीसी पारित गर्ने पक्षमा उभिएपछि […]

सम्बन्धित सामग्री

आजपा र प्रहरीबीच झडप हुँदा २ जना आन्दोलनकारी घाईते

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएकोमा आज प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट दुई जना आन्दोलनकारी घाईते भएका छन् । आफूहरुको शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रममा प्रहरीले […] The post आजपा र प्रहरीबीच झडप हुँदा २ जना आन्दोलनकारी घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते, ८१ सेल अश्रुग्याँस प्रहार

विराटनगर : आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन्।शनिबार दिउँसो रोडशेष चोक अर्थात् मुख्यमन्त्री कार्यालय नजिकै प्रहरी र आन्दोलनकारीबीच झपड भएको हो।झडपका क्रममा नेपाल प्रहरीका तीनजना र सशस्त्र प्रहरीका तीनजना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। आन्दोलनरत पक्षका पनि ६ जना घाइते भएको किरात राई यायोख्खाकी सचिव कुन्ता राईले जानकारी दिइन्।प्

आन्दोलनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड

माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च अमेरिकाज क्षेत्रका नेतृत्वले आन्दोलनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय तह निर्वाचनको सम्मुखमा एक अपील जारी गर्दै अमेरिकाज क्षेत्रका अध्यक्ष केशव नेपाल, सचिव प्रकाश अधिकारी तथा क्यानडाका अध्यक्ष अध्यक्ष अशोक खड्का र नेपाली जनप्रगतिशील मञ्च अमेरिकाका तिलक केसीले संयुक्त अपील जारी गर्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारसहित लोकतान्त्रिक शक्तिहरूको ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई अमूल्य मत प्रदान गरी नेपालको लोकतान्

सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप

सुर्खेत- कर्णाली प्रदेशकोको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारण केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी […]

सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप

सुर्खेत । कर्णाली प्रदेशकोको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारण केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी […] The post सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप appeared first on राजधानी राष्ट्रिय दैनिक.

आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंमा गोली चल्यो

काठमाडौँ, ८ फागुन । प्रतिनिधिसभामा अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएपछि काठमाडौंको बानेश्वर क्षेत्र तनाबग्रस्त भएको छ । काठमाडौंको बिजुलीबजारमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त बनेको छ ।आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । […]

सामूहिक राजीनामाबाट पछि हटे बिपी प्रतिष्ठानका आन्दोलनकारी

असार २३ भित्र अधिकार सम्पन्न वार्ता टोली गठन नगरे सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका बिपी प्रतिष्ठान धरानका आन्दोलनकारी त्यसबाट पछि हटेका छन्।

स्थानीयद्वारा बेलका नगरपालिका घेराउ

आन्दोलनकारी र प्रहरीबीचको झडपको क्रममा प्रहरीले १० राउण्ड हवाईफाईर समेत भएको थियो।

टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप, लाठी चार्जबाट केही आन्दोलनकारी घाइते

काठमाडौं : टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा आयोजना गरिएको सभापछि अब बालुवाटार जाने हो भन्दै प्रहरीसँग धक्कामुक्की गरेपछि झडप भएको हो। आन्दोलनकारी बालुवाटारतर्फ अघि बढेका छन्। प्रहरीको लाठी चार्जबाट केही आन्दोलनकारी घाइते भएका छन्। हाल पनि प्रहरीमाथि ढु‌गामुढा चलिरहेको छ। सो क्रममा पत्रकार नारायण वाग्लेले…