आन्दोलनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड

माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च अमेरिकाज क्षेत्रका नेतृत्वले आन्दोलनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय तह निर्वाचनको सम्मुखमा एक अपील जारी गर्दै अमेरिकाज क्षेत्रका अध्यक्ष केशव नेपाल, सचिव प्रकाश अधिकारी तथा क्यानडाका अध्यक्ष अध्यक्ष अशोक खड्का र नेपाली जनप्रगतिशील मञ्च अमेरिकाका तिलक केसीले संयुक्त अपील जारी गर्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारसहित लोकतान्त्रिक शक्तिहरूको ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई अमूल्य मत प्रदान गरी नेपालको लोकतान्