५ असार, विराटनगर। कोशी नदीले उदयपुरको बेलका नगरपालिका ८ क्षेत्रमा कटान तीव्र बनाएको छ । कोशीले कटान गरेको क्षेत्र गत वर्ष बस्ती पसेको भन्दा थोरै माथि छ । बेलका नगरपालिका प्रमुख अशोक कार्कीले कोशी नदीले करिब ५० मिटर क्षेत्र कटान गरेको छ। कटान श्रीलंका टापुमा बाढी पस्ने जोखिम बढेको उनले बताए । ‘गत वर्ष कटान […]
उदयपुरको बेलका नगरपालिका–८ बकुन्द्रेमा पौडी खेल्नेक्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नयाव उपरीक्षक राकेशकुमार पोदारका अनुसार बेलका नगरपालिका–६ का १७ वर्षे सुदिप बिष्टको मृत्यु भएको...
तीन दशकपछि सप्तकोशी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ । विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोशी नदीमा आएको बाढी आज बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो । बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोच हुँदै कोशीले बस्तीतर्फको बाटो …
उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।बेलका नगरपालिका-३ स्थित कोशी जनता माद्यामिक विद्य
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि आयोग खारेज गरियो । देउवा सरकारले हालै केशव निरौलाको अध्यक्षतामा आयोग पुनर्गठन गरेको छ ।
केन्द्रमा आयोग विघटन र पुनर्गठनको खेल चलिरहेका बेला उदयपुरको बेलका नगरपालिकाले धमाधम जग्गा नापजाँचको काम गरिरहेको छ । सर्वाेच्च अदालतले आयोगको काम यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश दिएको थियो ।
बेलका नगरपालिकाले २०० विगाहाभन्दा बढी जग्गा नापिसकेको छ । वडा नम्बर ५ र ३ मा २०० विगा...
उदयपुर : लोपोन्मुख पंछी गिद्धको संरक्षणमा उदयपुरको बेलका नगरपालिका जुटेको छ। नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने सुगाचरी भीरमा गिद्धको वासस्थान बनाउँदै छ।
गिद्ध एक किसिमको चरो हो। यसले मरेका जनावरको मासु अर्थात् सिनो खाने गर्दछ। वासस्थानको अभाव, घरपालुवा जनावरहरूमा डाइक्लोफिनेकजस्ता एन्टिबायोटिक औषधिको प्रयोगलगायतका क...