सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप

सुर्खेत- कर्णाली प्रदेशकोको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारण केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी […]

सम्बन्धित सामग्री

दमक झडप अपडेट : १० प्रहरी र १२ आन्दोलनकारी घाइते, दुईको अवस्था गम्भीर

पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुवै तर्फका गरेर एक दर्जन घाइते भएका छन् । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप...

प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते, ८१ सेल अश्रुग्याँस प्रहार

विराटनगर : आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन्।शनिबार दिउँसो रोडशेष चोक अर्थात् मुख्यमन्त्री कार्यालय नजिकै प्रहरी र आन्दोलनकारीबीच झपड भएको हो।झडपका क्रममा नेपाल प्रहरीका तीनजना र सशस्त्र प्रहरीका तीनजना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। आन्दोलनरत पक्षका पनि ६ जना घाइते भएको किरात राई यायोख्खाकी सचिव कुन्ता राईले जानकारी दिइन्।प्

फोहोर बोकेका गाडी रोक्न खोजेपछि बञ्चरेडाँडामा झडप, आन्दोलनकारी पक्राउ

फोहोर बोकेका गाडीलाई रोक्न खोजेपछि नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ ।

सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप

सुर्खेत । कर्णाली प्रदेशकोको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारण केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी […] The post सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप appeared first on राजधानी राष्ट्रिय दैनिक.

वीरेन्द्रनगर तनावग्रस्त, प्रहरी र आन्दोलनकारीबीच झडप

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आज गरिएको नेपाल बन्दमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्ती सहितको टोली अहिले आन्दोलन भइरहेको स्थलमा छ । घर्तीका अनुसार ८ जना भन्दा बढी आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको छ। विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक तनावग्रस्त बनिरहेको छ।  स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ।  तर विभिन

आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंमा गोली चल्यो

काठमाडौँ, ८ फागुन । प्रतिनिधिसभामा अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएपछि काठमाडौंको बानेश्वर क्षेत्र तनाबग्रस्त भएको छ । काठमाडौंको बिजुलीबजारमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त बनेको छ ।आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । […]

क्यानडाको राजधानीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रदर्शनकारीहरू पक्राउ

क्यानडाको राजधानी ओटावामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले विगत तीन सातादेखि भैरहेको भ्याक्सिन विरोधी आन्दोलनलाई अन्त्य गर्ने प्रयास गरिरहेको छ । यस सम्बन्धमा हालसम्म एक सय आन्दोलनकारी पक्राउ परेका छन् ।   आन्दोलन अन्त्य गर्न सरकारले यहाँ संकटकाल लगाएको छ । यसअन्तर्गत प्रहरीले आन्दोलनकारीलाई फिर्ता पठाउने प्रयास गरिरहेको छ । शुक्रबार बिहान प्रहरीले […]

उपकुलपति कार्यकक्षमा प्रवेश गरेपछि वीपी प्रतिष्ठानमा प्रहरी र आन्दोलनकारीबीच झडप

आन्दोलनकारीको ताला तोडेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी कार्यकक्षमा प्रवेश गरेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ।...

टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप, लाठी चार्जबाट केही आन्दोलनकारी घाइते

काठमाडौं : टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा आयोजना गरिएको सभापछि अब बालुवाटार जाने हो भन्दै प्रहरीसँग धक्कामुक्की गरेपछि झडप भएको हो। आन्दोलनकारी बालुवाटारतर्फ अघि बढेका छन्। प्रहरीको लाठी चार्जबाट केही आन्दोलनकारी घाइते भएका छन्। हाल पनि प्रहरीमाथि ढु‌गामुढा चलिरहेको छ। सो क्रममा पत्रकार नारायण वाग्लेले…