आजपा र प्रहरीबीच झडप हुँदा २ जना आन्दोलनकारी घाईते

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएकोमा आज प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट दुई जना आन्दोलनकारी घाईते भएका छन् । आफूहरुको शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रममा प्रहरीले […] The post आजपा र प्रहरीबीच झडप हुँदा २ जना आन्दोलनकारी घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पुराना कम्युनिष्ट नेताहरुले किन रोजे आजपा ?

काठमाडौं । बिभिन्न पार्टीमा आबद्ध पुराना कम्युनिष्ट नेताहरुले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपाको काठमाडौं स्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् । पुरानो वामपन्थी नेता भाईकाजी सापकोटा, गुरू बालकृष्ण […] The post पुराना कम्युनिष्ट नेताहरुले किन रोजे आजपा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजपा पदाधिकारी बैठक भोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने की नदिने भन्ने ’boutमा निर्णय गर्न आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक भोलि बुधबार विहान बस्दैछ । काठमाडौं स्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाइएको आजपाका स्थायी कमिटी सदस्य बालकृष्ण सापकोटाले बताए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले बुधबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने […] The post आजपा पदाधिकारी बैठक भोलि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचारविरुद्धको सडक संघर्षमा आजपा

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भ्रष्टाचारको बिरुद्धमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । ‘भ्रष्टाचारीलाई कारवाही गर’ लगायतका बिभिन्न माग गर्दै सरकारलाई दबाब दिने उदेश्यले आजपाले काठमाडौंमा प्रदर्शन गरेको हो । आजपा काठमाडौं उपत्यका संयोजन समितिको आयोजनामा ललितपुरको कुपण्डोलबाट सुरुभएको भ्रष्टाचार बिरुद्धको मोटरसाईकल र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप हुदै भद्रकालीमा पुगेर सभामा परिणत […] The post भ्रष्टाचारविरुद्धको सडक संघर्षमा आजपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले नेता पाण्डे आजपा प्रवेश, प्रभु साहले गरे स्वागत

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) रुपन्देहीका प्रभावशाली नेता नारायण पाण्डे आम जनता पार्टी प्रवेश गरेका छन् । आजपा बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् । नेता पाण्डेलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशी पाण्डेलाई आजपा अध्यक्ष साहले पार्टीमा स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गरे […]

एमाले परित्याग गरी पाण्डेले किन आजपा रोजे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नारायण पाण्डे आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपाको आज बागमती प्रदेश कमिटीको बैठक चलिरहेका बेला एमाले नेता पाण्डेले सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेता पाण्डेलाई पार्टीमा स्वागत गर्दै सम्मानजनक जिम्मेवारी दिइने बताए । समृद्ध […] The post एमाले परित्याग गरी पाण्डेले किन आजपा रोजे ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजपा निकट आइटी आर्मीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, १६ मंसिर । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीको केन्द्रीय कमिटीको पूर्ण बैठक जारी रहेको छ । बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा जारी रहेको हो । बैठकमा आजपा अध्यक्ष प्रभु साह, आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साह लगायतका नेताहरुको उपस्थिति रहेको छ । आजपा र भातृ संगठन आइटी आर्मीले ले देशमा विद्यमान जटिल परिस्थिति […]

मृत संवैधानिक व्यवस्थाहरूको समयमै अन्त्येष्टि गरौं : आजपा

काठमाडौं । आम जनता पार्टी (आजपा)ले गलत संवैधानिक प्रावधानले गर्दा मुलुकमा राजनीतिक एवं आर्थिक संकट बढ्दै गएको जनाएको छ । राजनीतिक स्थायित्व एवं समृद्धिका लागि अहिलेको संविधान खारेज गरी नयाँ संविधानका लागि विद्रोहको आवश्यकता रहेको आजपाको निष्कर्ष रहेको छ । आजपा प्रवक्ता चन्द्रभूषण साहले शुक्रबार एक विज्ञप्ती जारी गर्दै गलत संवैधानिक व्यवस्थाका कारण राजनीतिक, आर्थिक, […] The post मृत संवैधानिक व्यवस्थाहरूको समयमै अन्त्येष्टि गरौं : आजपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजपा सर्लाही अध्यक्षतामा हुमागाईं

सर्लाही । आम जनता पार्टी (आजपा) को सम्पन्न सर्लाही जिल्ला भेलाले तुलसी प्रसाद हुमागाईंको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । ईश्वरपुर नगरपालिकाको व्यलबासमा भएको भेलाको उदघाटन आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गरेका थिए । भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टीको कमिटीहरु पालिका, वडा स्तरमा गठन, पुर्नगठन गर्न निर्देशन दिए । आजपा […] The post आजपा सर्लाही अध्यक्षतामा हुमागाईं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजपा धनुषा जिल्ला कमिटी गठन

जनकपुरधाम । आम जनता पार्टी (आजपा) को सम्पन्न धनुषा जिल्ला भेलाले सन्तोषराज सहनीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा भएको भेलाको उदघाटन आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उदघाटन गरेका थिए । भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टीको कमिटीहरु पालिका, वडा स्तरमा गठन, पुर्नगठन गर्न निर्देशन […] The post आजपा धनुषा जिल्ला कमिटी गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजपा अध्यक्ष प्रभु साहलाई पूर्व मन्त्री रामवीर मानन्धरको साथ

काठमाडौं । पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्व मन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरी स्थित मानन्धर