टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप, लाठी चार्जबाट केही आन्दोलनकारी घाइते

काठमाडौं : टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा आयोजना गरिएको सभापछि अब बालुवाटार जाने हो भन्दै प्रहरीसँग धक्कामुक्की गरेपछि झडप भएको हो। आन्दोलनकारी बालुवाटारतर्फ अघि बढेका छन्। प्रहरीको लाठी चार्जबाट केही आन्दोलनकारी घाइते भएका छन्। हाल पनि प्रहरीमाथि ढु‌गामुढा चलिरहेको छ। सो क्रममा पत्रकार नारायण वाग्लेले…

सम्बन्धित सामग्री

पहिचानवादी र प्रहरीबीच झडप: ७० जना घाइते, ३८ राउण्ड हवाईफायर

प्रहरी र पहिचानवादीबीच भएको झडपमा नेपाल प्रहरी ३७, सशस्त्र प्रहरी १६ गरी ५३ जना र १७ जना आन्दोलनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।...

दमक झडप अपडेट : १० प्रहरी र १२ आन्दोलनकारी घाइते, दुईको अवस्था गम्भीर

पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुवै तर्फका गरेर एक दर्जन घाइते भएका छन् । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप...

प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते, ८१ सेल अश्रुग्याँस प्रहार

विराटनगर : आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन्।शनिबार दिउँसो रोडशेष चोक अर्थात् मुख्यमन्त्री कार्यालय नजिकै प्रहरी र आन्दोलनकारीबीच झपड भएको हो।झडपका क्रममा नेपाल प्रहरीका तीनजना र सशस्त्र प्रहरीका तीनजना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। आन्दोलनरत पक्षका पनि ६ जना घाइते भएको किरात राई यायोख्खाकी सचिव कुन्ता राईले जानकारी दिइन्।प्

सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप

सुर्खेत- कर्णाली प्रदेशकोको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारण केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी […]

सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप

सुर्खेत । कर्णाली प्रदेशकोको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारण केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी […] The post सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप appeared first on राजधानी राष्ट्रिय दैनिक.

नयाँ बानेश्वर क्षेत्रमा तनावः दर्जन बढी प्रहरी र आन्दोलनकारी घाइते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा...

राजमार्ग खुलाउन सिके राउतका कार्यकर्तामाथि प्रहरीले चलायो रबरको गोली, ४ घाइते

धनुषाको पोर्ताहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबरको गोली चलाएको छ ।    पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेर आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबरको गोली चलाएको हो । गोली लागेर चार जना आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ ।  यस्तै २ जना प्रहरी र २ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन् ।  धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन ११ राउण्ड रबर बुलेट, १६ सेल अश्रुग्यास प्रहार गरिएको थियो । अह...

देशभरमा १ सय ८८ जना आन्दोलनकारी नियन्त्रणमा, ३ प्रहरी घाइते

नेकपाको प्रचण्ड–नेपाल पक्षले आज (बिहीवार) गरेको आमहड्तालमा देशभरमा १ सय ८८ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । आमहड्तालको समयमा सार्वजनिक सवारी साधनहरु तोडफोड गर्ने र प्रहरीलाई आक्रमण गर्ने आन्दोलनकारीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवँरले बताए । ‘देशभरमा सार्वजनिक सवारी साधनहरुमा क्षति पुर्‍याउनेलाई नियन्त्रणमा लिएका थियौं,’ एसएसपी कुवँले लोकान्तरसँग भने, ‘देशभरमा ३२ वटा सवारी साधनमा सामान्य क्षति भएको छ ।’ २८ सार्वजनिक सवारी साधन, ३ वटा सरकारी ...

किसान आन्दोलनले दिल्लीमा तनाव

भारतले गणतन्त्र दिवस मनाइरहँदा राजधानी नयाँदिल्लीका केही स्थानहरू भने किसान आन्दोलनकारी र प्रहरीबीचको झडपका कारण दिनभर नै तनावग्रस्त रह्यो । त्यस क्रममा एक जना आन्दोलनकारीको मृत्युसमेत भएको छ भने थुप्रै आन्दोलनकारी र प्रहरी घाइते भएका छन् । तर, नयाँदिल्ली प्रहरी र आन्दोलनरत पक्षबीचको नियमित संवाद र संयमले थप क्षति भने भएन । गणतन्त्र दिवसका अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेडसहितको भव्य कार्यक्रम चलिरहेका बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरूले सरकारको विरोधमा र्‍याली न...

डोटी तनावग्रस्त : एक दर्जन आन्दोलनकारी र ५ प्रहरी घाइते - Naya Patrika

मेयरदेखि जिल्ला अध्यक्षसम्म घाइते डोटीमा शुक्रबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रादेशिक राजधानीको माग राखी स्थानीय आन्दोलित भइरहेका छन् । अहिले आन्दोलनकारी र प्रहरीकाबीच दोहोरो झडपसमेत भएको छ...पूरा पढ्नुहोस् »