कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको मजाक

काठमाडौं। हास्य कलाकार राजा राजेन्द्र पोखरेलले आईतवार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रममा प्रश्तुती दिने क्रममा कानुनमाथि मजाक गरेका छन्। शुरुवाती प्रस्तुतीमा उनले म्युजिक अवार्डका निर्णयक स्वरुपराज आचार्यमाथि केही व्यंग्य गरे। त्यसपछि उनले शंकर थापाप्रति उनको व्यंग्य थियो। त्यसपछि श्रीकृष्ण बम मल्लप्रति उनको व्यंग्य तेर्सियो। त्यसपछि उनी कानूनतिर तेर्सिए। उनले गीत संगीत मुटु र कानून दिमागले बनाउने उल्लेख गरे।

सम्बन्धित सामग्री

'सालको पात' ले देखाएको वैदेशिक रोजगारीको पीडा

काठमाण्डाै – हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले यो वर्ष आफ्नो जन्मदिन पारेर नयाँ गीत 'सालको पात' सार्वजनिक गरेका छन् । राज राजेन्द्रले जन्मदिन (मङ्गलवार) मा केही शुभ काम गर्ने उद्देश्यले याे गीत सार्वजनिक गरेकाे बताएका छन् । हास्यव्यङ्ग्य कलाकारका रूपमा स्थापित राजा राजेन्द्रको मुख्य रूचि भने करिअरको शुरुवातदेखि नै सङ्गीत र गायन थियो । ललितकला क्याम्पसबाट सङ्गीतमा आईएफए तह उत्तीर्ण गरेका उनी गीत लेखन तथा सङ्गीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । अरूका लागि हास्य कलाकार भए पनि उनी आफूलाई सधैँ गाय...

क्लबमा समारिका र स्मारिकासँग दिलिपको रोमान्स

अभिनेता दिलिप रायमाझीले क्लबमा समारिका र स्मारिका ढकालसँग रोमान्स गरेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि समारिका र स्मारिकासँग क्लबमा रोमान्स गरेका हुन् ।हाँस्यकलाकार एवम् गायक राजा राजेन्द्र पोखरेलको गीत ‘लोकल नभई हुँदैन’ को भिडियो अभिनयमा उनले क्लबमा रोमान्स गरिरहेको देख्न सकिन्छ । मदिरा सेवन गरेपछि मानिसले गर्ने उटपट्याङ गतिविधि गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।गीत गायनमा पोखरेललाई शान्तिम् कोइरालाले साथ दिएका छन् । भिडियोमा दिलिप, समारिका, स्मारिकाको अलवा गायक गायिक

डिशहोम कमेडी हवको सह–प्रायोजक

मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह – प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ ।एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने “कमेडी हव” माग्नेबुढा  (केदार घिमिरे) ले निर्देशन गरेका छन् । राजा राजेन्द्र, हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगायत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रशारण भइसकेको छ ।

जन्मदिनको केक काट्दै हरिवंशले भने, ‘परिवारको सुख नभएको भए म धेरै विचलित हुन्थे’

अभिनेता हरिवंश आचार्य ६४ वर्ष पुगेका छन् । शनिबार साथीभाइ माझ केक काट्दै उनले जन्मदिन सेलिब्रेसन गरेका हुन् । रेडियो अडियोको कार्यालयमा आयोजित सेलिब्रेसन कार्यक्रममा मनोज गजुरेल, दीपकराज गिरी, किरण केसी, शैलेन्द्र सिम्खडा, राजा राजेन्द्र, प्रदीप भट्टराई लगायत थुप्रै कलाकर्मीको सहभागिता रहेको थियो ।कार्यक्रममा परिवारको सुखको कारण आफूले सफलता प्राप्त गर्दै अहिलेको अवस्थासम्म आइपुग्न सफल भएको हरिवंश आचार्यले बताए । ‘म एक समय निकै धरमराएको थिए । श्रीमती, छोराहरू र आफन्तले साथ दिए’ आ

कमेडीको भेरियन्ट फरक, भाइरस उही हो : राजा राजेन्द्र पोखरेल

नेपाली हास्य व्यग्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कलाकार हुन राजा राजेन्द्र पोखरेल। स्टयाण्डअप कमेडी, प्रहसन, क्यारिकेचर, प्यारोडीगायनजस्ता विधामा जम्दै आएका राजा राजेन्द्रले आफ्ना प्रस्तुतिमार्फत दुई दशकदेखि मानिसलाई हसाउदै आएका छन्। विभिन्न रंगमञ्चिय तथा टेलिभिजन कार्यक्रममार्फत समेत दर्शक लाई मनोरञ्जन दिदै आएका राजा राजेन्द्र हास्य विधासंगै गीत गायनमा पनि सक्रिय छन्। गीत गायनमार्फत कला क्षेत्रमा […]

आमाको समर्पणमा राजा राजेन्द्रको रुवाउने गीत

प्यारोडी र हास्यव्यंग्य प्रस्तुतिमार्फत दर्शक स्रोताको मन जित्दै आएका हास्यकलाकार राजा राजेन्द्र पोखरेलले मातातीर्थ औंसीको अवसर पारेर रुवाउने गीत आमा जननी मेरी माता लिरिकल भिडियोसहित सार्वजनिक गरेका छन्। मातातीर्थ औंसीको अवसरमा सम्पूर्ण आमाहरूलाई समर्पित गर्दैै राजेन्द्रले प्रस्तुत गरेको गीतमा राजेन्द्रकै शब्द, स्वर तथा संगीत रहेको छ। गीतको भिडियोमा एउटी आमाले सन्तान गर्भमा आएदेखि हुकाई बढाई […]

हास्यकलाकार राजा राजेन्द्रले ल्याए 'आमा जननी मेरी' (भिडिओ)

हास्य-व्यंग्य विधामा नाम कमाएका कलाकार राजा राजेन्द्र पोखरेलले मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सन्दर्भ पारेर नयाँ गीत सार्वजनिक गरेका छन्।

हाँस्यकलाकारको संगीत मोह !

काठमाण्डाै –  हाँस्यव्यङग्यका दर्शक र स्रोताका लागि परिचित नाम हो राजा राजेन्द्र पोखरेल । हाँस्यव्यङग्यको मात्रै हैन, हरेक विधाका गीत संगीतको ज्ञान, राजनीतिक र सामाजिक विषयमा जानकार, क्यारिकेचरमा अब्बल उनी स्टेज कार्यक्रमका लागि कम्प्लिट प्याकेज नै मानिन्छन् । विशिष्ट प्रकारको विषयवस्तुलाई हाँस्यव्यङ्ग्यका रुपमा प्रस्तुत गर्न सक्ने खुबी छ उनमा । यही खुबीका कारण त विगत डेढ दशकमा उनी अब्बल हाँस्यव्यङ्ग्य कलाकारका रुपमा स्थापित भएका छन् । उनको करिअरको चाखलाग्दो कुरा के छ भने उनी संगीतको विद्यार्थी थिए । सानैदेखि पढाइमा ...

पाल्पामा जेरी र राजा राजेन्द्र

युट्युबमा गाईजात्रे र अन्य गायनबाट चर्चा पाएकी बविता बानियाँ जेरीको हास्यव्यंग्य निकै रमाइलो रह्यो । राजा राजेन्द्र पोखरेलले समसामयिक विषयमा व्यग्यं प्रहार गर्दा पेट नमिच्ने कोही भएनन् । जेरी र राजा राजेन्द्रको व्यंग्यवाणले दर्शकमा हाँसोको फोहोरा छुट्यो ।

​किन उत्रदैछन राजा राजेन्द्र हाँस्य व्यङ्ग्य साँझमा ?

काठमाडौं, चैत १९ – करिब ढेड दशक अगाडिबाट हाँस्य व्यङ्ग्य क्षेत्रमा क्रियाशील रहेका कलाकार हुन् राजेन्द्र पोखरेल अर्थात राजा राजेन्द्र । उनै र...