कमेडीको भेरियन्ट फरक, भाइरस उही हो : राजा राजेन्द्र पोखरेल

नेपाली हास्य व्यग्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कलाकार हुन राजा राजेन्द्र पोखरेल। स्टयाण्डअप कमेडी, प्रहसन, क्यारिकेचर, प्यारोडीगायनजस्ता विधामा जम्दै आएका राजा राजेन्द्रले आफ्ना प्रस्तुतिमार्फत दुई दशकदेखि मानिसलाई हसाउदै आएका छन्। विभिन्न रंगमञ्चिय तथा टेलिभिजन कार्यक्रममार्फत समेत दर्शक लाई मनोरञ्जन दिदै आएका राजा राजेन्द्र हास्य विधासंगै गीत गायनमा पनि सक्रिय छन्। गीत गायनमार्फत कला क्षेत्रमा […]

सम्बन्धित सामग्री

जगदम्बा मोटर्सको ‘टीभीएस रेडर' मोटरसाइकल सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्सले, बुटवलको  एक्स्क्लयूजिव सोरुमबाट नयाँ मोटरसाइकल, 'टीभीएस रेडर' सार्वजनिक गरेको छ । युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स भएको  उक्त मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल...

भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

भरतपुर । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको भरतपुरमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । सप्तरंग ३ का हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक राम कृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार अस्मिता अधिकारीको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर […]

भरतपुरको मालाश्री टीभीएस मोटर्समा टीभीएस रेडर सार्वजनिक

काठमाडौं (अस) शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको भरतपुरस्थित  एक्स्क्लयुसिव सोरुमबाट युवा लक्षित १ सय २५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्सको टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरेको छ । कार्यक्रममा सप्तरंग ३ का हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र पोखरेल, गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीको उपस्थितिमा उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो । स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फस्र्ट–इन–क्लास फिचर्सका साथै फस्र्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध छन् ।

हाँस्यकलाकारको संगीत मोह !

काठमाण्डाै –  हाँस्यव्यङग्यका दर्शक र स्रोताका लागि परिचित नाम हो राजा राजेन्द्र पोखरेल । हाँस्यव्यङग्यको मात्रै हैन, हरेक विधाका गीत संगीतको ज्ञान, राजनीतिक र सामाजिक विषयमा जानकार, क्यारिकेचरमा अब्बल उनी स्टेज कार्यक्रमका लागि कम्प्लिट प्याकेज नै मानिन्छन् । विशिष्ट प्रकारको विषयवस्तुलाई हाँस्यव्यङ्ग्यका रुपमा प्रस्तुत गर्न सक्ने खुबी छ उनमा । यही खुबीका कारण त विगत डेढ दशकमा उनी अब्बल हाँस्यव्यङ्ग्य कलाकारका रुपमा स्थापित भएका छन् । उनको करिअरको चाखलाग्दो कुरा के छ भने उनी संगीतको विद्यार्थी थिए । सानैदेखि पढाइमा ...