आमाको समर्पणमा राजा राजेन्द्रको रुवाउने गीत

प्यारोडी र हास्यव्यंग्य प्रस्तुतिमार्फत दर्शक स्रोताको मन जित्दै आएका हास्यकलाकार राजा राजेन्द्र पोखरेलले मातातीर्थ औंसीको अवसर पारेर रुवाउने गीत आमा जननी मेरी माता लिरिकल भिडियोसहित सार्वजनिक गरेका छन्। मातातीर्थ औंसीको अवसरमा सम्पूर्ण आमाहरूलाई समर्पित गर्दैै राजेन्द्रले प्रस्तुत गरेको गीतमा राजेन्द्रकै शब्द, स्वर तथा संगीत रहेको छ। गीतको भिडियोमा एउटी आमाले सन्तान गर्भमा आएदेखि हुकाई बढाई […]

सम्बन्धित सामग्री

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको मजाक

काठमाडौं। हास्य कलाकार राजा राजेन्द्र पोखरेलले आईतवार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रममा प्रश्तुती दिने क्रममा कानुनमाथि मजाक गरेका छन्। शुरुवाती प्रस्तुतीमा उनले म्युजिक अवार्डका निर्णयक स्वरुपराज आचार्यमाथि केही व्यंग्य गरे। त्यसपछि उनले शंकर थापाप्रति उनको व्यंग्य थियो। त्यसपछि श्रीकृष्ण बम मल्लप्रति उनको व्यंग्य तेर्सियो। त्यसपछि उनी कानूनतिर तेर्सिए। उनले गीत संगीत मुटु र कानून दिमागले बनाउने उल्लेख गरे।

कृष्ण बलामीको ‘राजा रानी’ गीत सार्वजनिक

काठमाडौं । गायक कृष्ण बलामीको स्वर र शब्दमा ‘राजा रानी’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठले निर्माण गरेको उक्त गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । आभा थापा र रोमन श्रेष्ठको अभिनय रहेको गीतमा धनेश परियारको संगीत रहेको छ । गीतको भिडियोलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने दिनेश न्यौपानेले एरेन्ज गरेका हुन् […]

उपत्यकामा गुञ्जिदै रणजीत मल्लका गीत : राजनीतिक विजयउत्सवका रुपमा ठड्याइँदै य:सिं

फागु शुक्ल पूर्णिमाको साँझदेखि उपत्यकामा एकै लयको गीत गुञ्जिन सुरु भएको छ। भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लले लेखेका गीत 'थथिं जा:गु रसबस तोल-ताव, राम हं जि गन वने'  दाफाहरुमा सुनिन्छन्। काठमाडौंमा पाहाँ च:ह्रे लगातयका पर्व र ललितपुरमा घोडेजात्रा लगायतका पर्वहरुमा पनि यही लयकै गीत गुञ्जिने गर्छ। यो गीतले बसन्त ऋतुको…

जब राजा राजकुमारीले मध्यरातमा सोधिन्, ‘के छ नेपाल, सञ्चै हुनुहुन्छ ?’

काठमाडौँ– इन्डियन – अमेरिकन र्‍यापर ‘द राजा राजकुमारी’ ले काठमाडौँको क्लब फरेनहाइटमा शुक्रबार साँझ प्रस्तुति दिएकी छन्। मध्यरातमा सेतो पहिरनमा स्टेज चढेकी राजा राजकुमारीलाई हेर्न सयौँ दर्शकको घुँइचो लागेको थियो। उनी अनुहार छोपेर स्टेजमा चढेकी थिइन्। स्टेजमा गई प्रस्तुतिको साथमा आफ्नो अनुहार सार्वजनिक गरेकी राजा राजकुमारीले गीत गाउन शुरु गरेपछि क्लब झुमेको थियो। प्रस्तुति शुरु […]

पशुपति र लक्ष्मी ‘दोहोरीको राजा’ सार्वजनिक

काठमाडौँ । दरबार भित्रको पारिवारिक मनोरञ्जनको विषय समेटिएको गीत ‘दोहोरीको राजा’ सार्वजनिक भएको छ । पहिले राजाहरूले विभिन्न ठाउँका राजाहरूलाई बोलाई सांस्कृतिक मञ्चन गराउने परम्परा गीतमा झल्काउन खोजिएको छ ।पशुपति शर्मा र लक्ष्मी मल्लको स्वर रहेको गीतमा नकुल ढकालको शब्द तथा हेमन्त कान्छाको संगीत रहेको छ । गीतमा अञ्जली अधिकारी, लोमुस शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतको अभिनय रहेको छ । सन्तोष राज वाहकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालले छा

दोहोरीको राजा सार्वजनिक

काठमाडौँ – पछिल्लो समय फरक–फरक विषयवस्तुलाई लिएर गीत–संगीत प्रस्तुत गरिँदै आएको छ। त्यस्तैमध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा जसमा पहिले–पहिले दरबारभित्र हुने लोक संस्कृतिको झल्को दर्शाइएको छ। गीतमा राजाले पारिवारिक मनोरञ्जनका लागि गराइने गीत–संगीतको विषयसमेत प्रस्तुत गरिएको छ। राजाले विभिन्न ठाउँका राजालाई बोलाई पहिले–पहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गरिन्थ्यो। त्यही शैलीलाई यस गीतमा […]

रवि र स्मिताको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक

नेपाल आइडल विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ ।  गीतको भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टको अभिनय छ ।दर्जनौं कोरस डान्स समेत प्रयोग भएको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ । भिडियो दिनेश विष्टले निर्देशन गरेका हुन् ।

रवी र स्मिताको ‘राजा रानी’मा कविता

काठमाडौं। गायक रवी वड र गायिका स्मिता दाहालको नयाँ गीत ‘राजा रानी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा मोडल कविता श्रेष्ठले अभिनय गरेकी छिन्। कवितालाई म्यूजिक भिडियोमा साथ दिएका छन् दिनेश विष्ट र प्रियंका शिवाकोटीले। दिनपरी क्रिएसनले भिडियो निर्माण गरेको हो। सो गीतमा शब्द र संगीत भिम बिसीको रहेको छ। गीतमा संगीत संयोजन रिकेश गुरुङको छ।

हास्यकलाकार राजा राजेन्द्रले ल्याए 'आमा जननी मेरी' (भिडिओ)

हास्य-व्यंग्य विधामा नाम कमाएका कलाकार राजा राजेन्द्र पोखरेलले मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सन्दर्भ पारेर नयाँ गीत सार्वजनिक गरेका छन्।