पाल्पामा जेरी र राजा राजेन्द्र

युट्युबमा गाईजात्रे र अन्य गायनबाट चर्चा पाएकी बविता बानियाँ जेरीको हास्यव्यंग्य निकै रमाइलो रह्यो । राजा राजेन्द्र पोखरेलले समसामयिक विषयमा व्यग्यं प्रहार गर्दा पेट नमिच्ने कोही भएनन् । जेरी र राजा राजेन्द्रको व्यंग्यवाणले दर्शकमा हाँसोको फोहोरा छुट्यो ।