जनताको छोरो मर्दा देशै रुदो रैछ : मनोज गजुरेल

काठमाडौं। नेपाली हाँस्य कलाकार मनोज गजुरेलले जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनले कुशल अभिवाक र जीवनवादी गित संगितको इतिहास गुमाएको बताएका छन्। कला र विचारमार्फत् समाज परिवर्तनमा टुहुरेले अतुलनीय योगदान दिएको भन्दै उनको आदर्श जीवनको अनुशरण सबैले गर्नुपर्ने उनले बताए। ७८ वर्षको उमेरमा बिहिवार टुहुरेको निधन भएको हो।

सम्बन्धित सामग्री

‘हाम्रो कमेडीमा नयाँ केही छैन’; मनोज गजुरेल

काठमाडौँ- नेपाली व्यंग्य क्षेत्रका एक सशक्त नाम मनोज गजुरेल यसपटक देशसञ्चार चौतारीका अतिथिका रुपमा आइपुगे, देशसञ्चार सहकर्मीहरुसँग संवाद गर्न। उनले जीवनका संघर्षका कुराहरु खोतले, आफ्ना लोकप्रिय सिर्जनाका रचनागर्भ सुनाए, व्यंग्य क्षेत्रलाई नै करियर बनाउनुका कारण उक्काए र अहिलेसम्मको आफ्नो यात्राका थुप्रै रमाइला पक्षहरु खोतले। राजनीतिक नेताहरुलाई अगाडि राखेर व्यंग्य गर्दा तीन थरि प्रवृत्ति देखा पर्ने […]

‘ब्युटीफुल माइन्ड जनजागरण अभियान’मा जोडिए मनोज गजुरेल

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल ‘ब्युटीफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’मा जोडिएका छन् । मानसिक रोग रोकथाम, उपचार तथा व्यवस्थापनको उद्देश्यसहित मंगलबार घोषणा भएको ‘ब्युटीफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’मा उनी आबद्ध भएका हुन् । अभियानमा जोडिएपछि अनलाइनखबरसँग कुरा गर्दै गजुरेलले भने, ‘राजनैतिक, सामाजिक र आर्थिक परिवर्तनको विषयमा आफ्नो कला र सिर्जना पस्किए । यस्ता परिवर्तनले […]

पहिला शाकाहारी थिएँ, कोरोनापछि माछा-मासु खान थालें : मनोज गजुरेल

२० मंसिर, काठमाडौं । मनोज गजुरेल लामो समयदेखि हास्यव्यंग्य क्षेत्रमा सक्रिय छन् । विशेष गरी राजनीतिक दलका नेता, पूर्वराजा ज्ञानेन्द्र शाहदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको क्यारिकेचर गरेर गजुरेल अझै चर्चामा आए । रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्णायक समेत भएर काम गरेका गजुरेल केही समयअघि विवाह बन्धनमा बाँधिएका छन् । […]

विवाह बन्धनमा बाँधिए मनोज गजुरेल

काठमाडौं : हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन्।उनले 'थाहाखबर'सँग भने‚ ‘नयाँ जीवन सुरु गरियो । सबैलाई बडादशैंकाे मेराे शुभकामना। मैले पनि नयाँ जीवनको शुभकामना पाउँछु भन्ने आशा छ।’उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्। मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन्‚ ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’म

कलाकार मनोज गजुरेल अब ‘सिरिजङ्गाको छोरो’

काठमाडौं : कलाकार मनोज गजुरेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको पर्यटन सद्भावना दूत नियुक्त भएका छन्। साथै गाउँपालिकाको नवौं सभाले उनलाई ‘सिरिजङ्गाको छोरो’ उपनाम समेत दिएको छ। ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका हुन् गजुरेल। सोही क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूत चुनिएका हुन्। यसबारे पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले…

कलाकार मनोज गजुरेल बने पर्यटन सद्भाव दूत ‘सिरिजङ्गाको छोरो’

हास्य कलाकार मनोज गजुरेल ‘सिरिजङगाको छोरो’ घोषित भएका छन् । ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका कलाकार गजुरेललाई सोही क्षेत्रको समग्र पर्यटन प्रवद्र्धनका लागि भन्दै ताप्लेजुङको सिरिजङ्घा गाउँ पालिकाले पर्यटन सद्भावना दूत सिरिजङगाको छोरो घोषणा गरेको हो । पालिकाको नवौं सभाले गजुरेललाई सिरिजङगाको छोरो उपमाले परिभाषित गरेको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन् ।  सो अवसरमा पूर्व मन्त्री भट्टराईले कलाकार गजुरेललाई बधाई ज्

‘सँगै हुँदा हाम्री गायिका, नहुँँदा खलनायीका !’

मनोज गजुरेल हिजोसम्म क्रान्तिकारी, आज सामान्ती ! मन परे मार्क्सवाद, नत्र बासीभात ! सँगै छँदा प्रगतिशील, अलग हुँदा प्रतिगामी ! अस्तिसम्म जनगायीका आज खलनायीका ! यता भए राष्ट्रिय दर्शन, त्यता गए पिडुँला प्रदर्शन ! (गजुरियल डटकमबाट)

मनोज गजुरेल जेलमा !

काठमाडौं – हास्यकलाकार मनोज गजुरेल पूर्वका विभिन्न कारागार पुग्दै छन् ।  एक नम्बर प्रदेश सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको कारागार हास्यव्यङ्ग्य शिविरमाका निम्ती उनी त्यहाँ गएका हुन् । शनिबारदेखि सुरु हुने कार्यक्रम मोरङको विराटनगर, सुनसरीको झुम्का, झापाको चन्द्रगढी, उदयपुरको गाईघाट लगायतका स्थानहरुमा ...

हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको डिभोर्स ! यसरी भएको थियो भेट (भिडियो सहित)

काठमाडौं, माघ ४ – हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेदको समाचारले हाँस्यकर्मी मात्रै हैन उनका शुभचिन्तक पनि आश्चर्यमा परेका छन् ।...

ट्रम्प भर्सनमा मनोज गजुरेल [फोटोफिचर]

मनोज गजुरेल त्यस्ता कलाकार हुन्, जो धेरै हाइप्रोफाइलको क्यारिकेचरमा फिट हुन्छन् । शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहालमात्र होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोजस्तै काटीकुटी भेष बदल्न सक्छन् ।