‘ब्युटीफुल माइन्ड जनजागरण अभियान’मा जोडिए मनोज गजुरेल

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल ‘ब्युटीफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’मा जोडिएका छन् । मानसिक रोग रोकथाम, उपचार तथा व्यवस्थापनको उद्देश्यसहित मंगलबार घोषणा भएको ‘ब्युटीफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’मा उनी आबद्ध भएका हुन् । अभियानमा जोडिएपछि अनलाइनखबरसँग कुरा गर्दै गजुरेलले भने, ‘राजनैतिक, सामाजिक र आर्थिक परिवर्तनको विषयमा आफ्नो कला र सिर्जना पस्किए । यस्ता परिवर्तनले […]