‘सँगै हुँदा हाम्री गायिका, नहुँँदा खलनायीका !’

मनोज गजुरेल हिजोसम्म क्रान्तिकारी, आज सामान्ती ! मन परे मार्क्सवाद, नत्र बासीभात ! सँगै छँदा प्रगतिशील, अलग हुँदा प्रतिगामी ! अस्तिसम्म जनगायीका आज खलनायीका ! यता भए राष्ट्रिय दर्शन, त्यता गए पिडुँला प्रदर्शन ! (गजुरियल डटकमबाट)