मनोज गजुरेल त्यस्ता कलाकार हुन्, जो धेरै हाइप्रोफाइलको क्यारिकेचरमा फिट हुन्छन् । शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहालमात्र होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोजस्तै काटीकुटी भेष बदल्न सक्छन् ।