काठमाडौं – हास्यकलाकार मनोज गजुरेल पूर्वका विभिन्न कारागार पुग्दै छन् ।
एक नम्बर प्रदेश सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको कारागार हास्यव्यङ्ग्य शिविरमाका निम्ती उनी त्यहाँ गएका हुन् । शनिबारदेखि सुरु हुने कार्यक्रम मोरङको विराटनगर, सुनसरीको झुम्का, झापाको चन्द्रगढी, उदयपुरको गाईघाट लगायतका स्थानहरुमा ...