काठमाडौँ- नेपाली व्यंग्य क्षेत्रका एक सशक्त नाम मनोज गजुरेल यसपटक देशसञ्चार चौतारीका अतिथिका रुपमा आइपुगे, देशसञ्चार सहकर्मीहरुसँग संवाद गर्न। उनले जीवनका संघर्षका कुराहरु खोतले, आफ्ना लोकप्रिय सिर्जनाका रचनागर्भ सुनाए, व्यंग्य क्षेत्रलाई नै करियर बनाउनुका कारण उक्काए र अहिलेसम्मको आफ्नो यात्राका थुप्रै रमाइला पक्षहरु खोतले। राजनीतिक नेताहरुलाई अगाडि राखेर व्यंग्य गर्दा तीन थरि प्रवृत्ति देखा पर्ने […]