काठमाडौँमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

काठमाडौँ । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको हाे । एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको छ । उनीहरुले त्यहाँ बसेर साइबर अपराध गरेको आशंका छ । अहिले घटनास्थलमा मुचुल्का […]

सम्बन्धित सामग्री

कल सेन्टरको काठमाडौं–बुटवल कनेक्सन : नेपालीको नाममा दर्ता, चिनियाँको लगानी

प्रहरीले केही दिन यता विभिन्न स्थानमा छापा मारेका कल सेन्टर एक अर्कासँग सम्बन्धित देखिएका छन् । कल सेन्टरको आवरणमा भारतका विभिन्न सहरमा एप्स मार्फत ऋण लगानी गरेर चर्को ब्याज असुलेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं र रुपन्देही प्रहरीले हालै ३ वटा कल सेन्टरमा छापा मारेको छ ।काठमाडौं महानगरपालिका–९ गैरीगाउँ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगर र काठमाडौं–२६ ज्याठास्थित भियना होटल भएको घरमा सञ्चालित कल सेन्टरको बिचमा कनेक्सन देखिएको प्रहरीको भनाइ छ ।गैरीगाउँ र तिलो

रुपन्देहीमा कल सेन्टर छापा प्रकरण : व्यवस्थापक पक्राउ, सीआइबीको टोली फिर्ता

रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो ।प्रहरीले छापा मार्दा फरार रहेका व्यवस्थापक कमलजंग  सेनलाई प्रहरीले पक्राउ गरी आज अदालतबाट म्याद थप गरेको छ । रोल्पा जिल्लाका ३४ वर्षीय सेनलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।पक्राउ परेका सेन उक्त कल सेन्टरको व्यवस्थापन हेर्ने व्यक्ति

नेपालमा कल सेन्टर, भारतमा ठगी

प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–९ तीनकुनेस्थित स्काई वल्र्ड सर्भिस प्रालिमा छापा मारेर ३६ जनालाई पक्राउ गर्यो । जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको स्काई वल्र्ड प्रालि कम्पनी रजिष्टारको कार्यालयको रेकर्डमा बिजय श्रेष्ठको नाममा दर्ता भएको देखिन्छ । ‘सर्वसाधारणका लागि टेलिफोन बुथ र साइबर क्याफे सञ्चालन गर्ने’ उद्देश्यसहित दर्ता भएको सो कम्पनीबाट ‘ठगी धन्दा’ हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ११ सय जनालाई रोजगार दिएको सो कम्पनील

काठमाडौँ मै गैर कानुनी कल सेन्टर, ३६ जना पक्राउ

नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो ।नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उनले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्तसमेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापा मारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको बताए । हिजो मात्र रुपन्देहीमा कल सेन्टर सञ्चालन गर्नेलाई पक्राउ गरिएको थियो ।उनका अनुसार अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाँक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाइ गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुसँग नगद आठ लाख २९ हजारसहित ल्यापटप ३६२ थान, डेस्कटप कम्प्युटर ७४८ थान र एकवटा डिभिआरसमेत नियन्त्रणमा लिइएको छ । पक्राउमा परेका व्यक्तिहरुउपर प्रहरीद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीनकुनेको कल सेन्टरमा ६ महिना अघि पनि पुगेको थियो प्रहरी

९ साउन, काठमाडौं । तीनकुनेको गैह्रिगाउँमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा सोमबार प्रहरी टोलीले छापा हान्यो । व्यवसायी सुरज वैद्यको घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । तर प्रहरी टोली यो घरमा पुगेको पहिलो पटक भने होइन । स्रोतका अनुसार ६ महिनाअघि कलसेन्टरमा काम गर्ने सञ्चालक र कर्मचारीबीच विवाद भएको थियो । ‘सञ्चालकको […]

गैरीगाउँस्थित कल सेन्टरमा प्रहरीको छापा, नेपाली र चिनियाँसहित २० पक्राउ

अवैध कल सेन्टर सञ्चालनमा संलग्न २० अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्।  गैरीगाउँस्थित घर भाडामा लिइ कल सेन्टर चलाएको सुचनापछि महानगरीय प्रहरी परिसर काठमाडौं र...

काठमाडौँको तीनकुनेस्थित कल सेन्टरमा प्रहरीको छापा

काठमाडौँ – काठमाडौँको तीनकुनेस्थित कल सेन्टरमा प्रहरीले छापा मारेको छ। उक्त कल सेन्टरबाट गैरकानुनी गतिविधि भइरहेको सूचनाका आधारमा काठमाडौँ प्रहरी परिसरले छापा मारेको हो। उक्त कल सेन्टर चिनियाँ नागरिकले सञ्चालन गरिरहेको भन्ने बुझिएको छ। परिसरका अनुसार टोलीले छापा मारिरहेको र केही व्यक्तिसहित कागजात र उपकरण प्रहरीले नियन्त्रणमा लिएको छ। ‘अनलाइन ठगी भइरहेको छ भन्ने गोप्य […]

काठमाडौंको कल सेन्टरमा प्रहरीको छापा

काठमाडौं, ९ साउन । काठमाडौंको तीनकुनेमा कल सेन्टरमा प्रहरीले छापा मारेको छ । चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको कल सेन्टरमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको हो । विशेष सुचनाको आधारमा पुगेको प्रहरीले सेन्टरबाट ल्यापटप लगायत विद्युतिय उपकरणहरु बरामद गरेको जनाइएको छ । हिजो बुटबलमा चिनियाँ नागरिकले चलाएका कल सेन्टर बुटवलमा प्रहरीले छापा मारेको […]

काठमाडौंमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

९ साउन, काठमाडौं । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले अनलाइनखबरलाई बताए । उनका अनुसार एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको बोहोराले बताए । उनीहरुले त्यहाँ बसेर […]