रुपन्देहीमा कल सेन्टर छापा प्रकरण : व्यवस्थापक पक्राउ, सीआइबीको टोली फिर्ता

रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो ।प्रहरीले छापा मार्दा फरार रहेका व्यवस्थापक कमलजंग  सेनलाई प्रहरीले पक्राउ गरी आज अदालतबाट म्याद थप गरेको छ । रोल्पा जिल्लाका ३४ वर्षीय सेनलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।पक्राउ परेका सेन उक्त कल सेन्टरको व्यवस्थापन हेर्ने व्यक्ति

सम्बन्धित सामग्री

अवैध कल सेन्टर संचालन गर्ने दुई चिनियाँ नागरिक पक्राउ

विरगञ्ज। विरगञ्जमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाको वडा नं। १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो । कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएको […]

चिनियाँको कल सेन्टर धन्दा:नेपालमा सेल्टर, भारतमा कारोबार

गत आइतबार र सोमबार क्रमशः काठमाडौं र रूपन्देहीमा रहेका दुईवटा अवैध कल सेन्टरमा प्रहरीले छापा मार्‍यो।...

नेपालमा कल सेन्टर, भारतमा ठगी

प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–९ तीनकुनेस्थित स्काई वल्र्ड सर्भिस प्रालिमा छापा मारेर ३६ जनालाई पक्राउ गर्यो । जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको स्काई वल्र्ड प्रालि कम्पनी रजिष्टारको कार्यालयको रेकर्डमा बिजय श्रेष्ठको नाममा दर्ता भएको देखिन्छ । ‘सर्वसाधारणका लागि टेलिफोन बुथ र साइबर क्याफे सञ्चालन गर्ने’ उद्देश्यसहित दर्ता भएको सो कम्पनीबाट ‘ठगी धन्दा’ हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ११ सय जनालाई रोजगार दिएको सो कम्पनील

गैरीगाउँस्थित कल सेन्टरमा प्रहरीको छापा, नेपाली र चिनियाँसहित २० पक्राउ

अवैध कल सेन्टर सञ्चालनमा संलग्न २० अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्।  गैरीगाउँस्थित घर भाडामा लिइ कल सेन्टर चलाएको सुचनापछि महानगरीय प्रहरी परिसर काठमाडौं र...

काठमाडौंको कल सेन्टरमा प्रहरीको छापा

काठमाडौं, ९ साउन । काठमाडौंको तीनकुनेमा कल सेन्टरमा प्रहरीले छापा मारेको छ । चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको कल सेन्टरमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको हो । विशेष सुचनाको आधारमा पुगेको प्रहरीले सेन्टरबाट ल्यापटप लगायत विद्युतिय उपकरणहरु बरामद गरेको जनाइएको छ । हिजो बुटबलमा चिनियाँ नागरिकले चलाएका कल सेन्टर बुटवलमा प्रहरीले छापा मारेको […]

काठमाडौँमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

काठमाडौँ । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको हाे । एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको छ । उनीहरुले त्यहाँ बसेर साइबर अपराध गरेको आशंका छ । अहिले घटनास्थलमा मुचुल्का […]

तीनकुनेमा रहेको कल सेन्टरमा प्रहरीको छापा, चिनियाँ नागरिकले संचालन गरेको आशंका

काठमाडौं : प्रहरीले काठमाडौंको तीनकुनेमा रहेको कल सेन्टरमा छापा मारेको छ। आज दिउँसो तीनकुने र गैरिगाउँमा रहेको कल सेन्टरमा छापा मारेको हो। त्यहाँ १ सय जना भन्दाबढी कर्मचारीहरु काम गरेको पाइएको छ। विभिन्न तरिकाबाट मानिसलाई ठगी गर्न कल सेन्टर संचालन गरेको पाइएपछि काठमाडौं प्रहरीले छापा मारेको हो। 'चिनियाँ नागरिकले चलाएको भन्ने आएको छ।…

काठमाडौंमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

९ साउन, काठमाडौं । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले अनलाइनखबरलाई बताए । उनका अनुसार एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको बोहोराले बताए । उनीहरुले त्यहाँ बसेर […]

अवैध कल सेन्टर सञ्चालक चिनियाँ नागरिकसहित ८० जना पक्राउ

भक्तपुर : भक्तपुरमा अवैध कल सेन्टर सञ्चालन गर्ने सञ्चालकसहित ८० जनालाई प्रहरीले सानो थिमिबाट आज पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा कल सेन्टर सञ्चालक चिनियाँ नागरिक २९ वर्षीय वाङ चु नाओ सहित ३३ जना पुरुष र ४७ जना महिला छन्।प्रहरीले प्राप्त गोप्य सूचनाका आधारमा सानो थिमिस्थित तीनतले घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूका साथबाट कल सेन्टर सञ्चालन गर्न प्रयोग भएका डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान र आइप्याड २ थानसहितका उपकरण समेत बरामद गरेको छ।काठमाडौंको काँडाघारीस्थित सनसि