तीनकुनेकाे 'कल सेन्टर' मा प्रहरीकाे छापा, १ चिनियाँ र २ भारतीयसहित ३६ जना पक्राउ !

काठमाण्डाै – प्रहरीले काठमाण्डौ तीनकुनेको 'स्काई वर्ल्ड सर्भिस सेन्टर' मा छापा मारेर ३६ जनालाई पक्राउ गरेको छ ।विभिन्न प्रकारका प्रविधिमार्फत धाकधम्की दिने, व्यक्तिगत गोपनीयता ह्याकिङ गरेर रकमको मोलमोलाइ गर्ने र समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरले आज साेमवार तीनकुनेको कल सेन्टरमा छापा मारेको हो । एक जना चिनियाँ र दुई जना भारतीय नागरिकसहित ३६ जनालाई पक्राउ गरिएको काठमाण्डाै प्रहरी परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।काठमाण्डाै&n...

सम्बन्धित सामग्री

रुपन्देहीमा कल सेन्टर छापा प्रकरण : व्यवस्थापक पक्राउ, सीआइबीको टोली फिर्ता

रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो ।प्रहरीले छापा मार्दा फरार रहेका व्यवस्थापक कमलजंग  सेनलाई प्रहरीले पक्राउ गरी आज अदालतबाट म्याद थप गरेको छ । रोल्पा जिल्लाका ३४ वर्षीय सेनलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।पक्राउ परेका सेन उक्त कल सेन्टरको व्यवस्थापन हेर्ने व्यक्ति

गैरकानुनीरुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ

नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उहाँले जिल्ला प्रहरी परिसर …

काठमाडौँ मै गैर कानुनी कल सेन्टर, ३६ जना पक्राउ

नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो ।नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उनले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्तसमेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापा मारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको बताए । हिजो मात्र रुपन्देहीमा कल सेन्टर सञ्चालन गर्नेलाई पक्राउ गरिएको थियो ।उनका अनुसार अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाँक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाइ गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुसँग नगद आठ लाख २९ हजारसहित ल्यापटप ३६२ थान, डेस्कटप कम्प्युटर ७४८ थान र एकवटा डिभिआरसमेत नियन्त्रणमा लिइएको छ । पक्राउमा परेका व्यक्तिहरुउपर प्रहरीद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उनले जिल्ला प्रहरी […]

गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उनले जिल्ला प्रहरी […]

तीनकुनेको कल सेन्टरबाट १ चिनियाँ र २ भारतीयसहित ३६ जना पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेको कल सेन्टरबाट प्रहरीले १ चिनियाँ, २ भारतीयसहित ३६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगर–९ तीनकुनेस्थित वल्र्ड सर्भिस सेन्टर (कल सेन्टर) मा अवैध तवरले कामदारहरू राखी कल सेन्टर सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । कल सेन्टरमा सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई […]

गैरीगाउँस्थित कल सेन्टरमा प्रहरीको छापा, नेपाली र चिनियाँसहित २० पक्राउ

अवैध कल सेन्टर सञ्चालनमा संलग्न २० अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्।  गैरीगाउँस्थित घर भाडामा लिइ कल सेन्टर चलाएको सुचनापछि महानगरीय प्रहरी परिसर काठमाडौं र...

अवैध कल सेन्टर संचालक चिनियाँं नागरिक पक्राउ

वर्ष २९ को वानजीनाओ नामको चिनियाँ नागरिकलाई जिल्लाको सानोठिमीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।...

कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा चिनियाँ नागरिकसहित ठिमीबाट ८१ जना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले सानोठिमी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ। घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।  भारतमा रहेका व्यक्तिलाई...

बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं : पुरानो बानेश्वरबाट ३७ जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको प्रहरी वित्त बानेश्वरका सई सुदन खडकाले जनाकारी दिए। उनीहरुले अवैध रुपमा कल सेन्टर खोलेर जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको खड्काको भनाइ छ। उनीहरुलाई अहिले बानेश्वर वित्तमा राखेर थप अनुसन्धान भइरहको छ।