गैरीगाउँस्थित कल सेन्टरमा प्रहरीको छापा, नेपाली र चिनियाँसहित २० पक्राउ
अवैध कल सेन्टर सञ्चालनमा संलग्न २० अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्।
गैरीगाउँस्थित घर भाडामा लिइ कल सेन्टर चलाएको सुचनापछि महानगरीय प्रहरी परिसर काठमाडौं र...
काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले एक घर भाडामा ल्याएर चलाएको कल सेन्टरमा सोमबार प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तले विशेष सूचनाको आधारमा उक्त कल सेन्टरमा छापा मारेको हो ।