९ साउन, काठमाडौं । तीनकुनेको गैह्रिगाउँमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा सोमबार प्रहरी टोलीले छापा हान्यो । व्यवसायी सुरज वैद्यको घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । तर प्रहरी टोली यो घरमा पुगेको पहिलो पटक भने होइन । स्रोतका अनुसार ६ महिनाअघि कलसेन्टरमा काम गर्ने सञ्चालक र कर्मचारीबीच विवाद भएको थियो । ‘सञ्चालकको […]