कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब अभियान

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब अभियान सुरु भएको छ । ‘राष्ट्रिय एकता अभियान घोषणा’ गरेका पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब मुलक अभियान सुरु गरेका छन् । राष्ट्रियसभाका सदस्य समेत रहेका गौतमले विभाजित कम्युनिस्ट पार्टीबीच एकताका लागि राष्ट्रिय भेलाको आयोजना गर्दै छन् । गौतमका स्वकीय सचिव दीपक टमाटाका अनुसार […] The post कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

वामदेव पार्टी एकताका लागि फेरि अग्रसर

दबाब दिन राष्ट्रिय भेला बोलाइयो  एमाले उपाध्यक्षबाट राजीनामा दिएर निष्क्रिय रहेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने गरी एकताका लागि दबाब दिन राष्ट्रिय भेला बोलाएका छन् । नेकपा राष्ट्रिय एकता...

नारायणकाजी वाम एकताका लागि प्रचण्डलाई वाध्य पार्दै, नमाने फुटाउने तयारीमा

काठमाडौं, ३० जेठ । नेकपा माओवादी केन्द्रभित्र वाम एकताका लागि दबाब बढ्न थालेको छ । नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत खुलेरै वाम एकताको पषमा दबाब दिन थालेका छन् । वर्षमान पुन निरन्तर नेकपा एमालेका नेताहरुसँग सम्पर्कमा छन् । उनले खुलेरै चुनावमा वाम तालमेलको कुरा गर्दै आएका छन् । नारायणकाजी श्रेष्ठले त आज विहान एमाले अध्यक्ष […]

एमाले एकताका लागि ओली र नेपाललाई दबाब दिने दोस्रो तहका नेताको निष्कर्ष

नेकपा एमाले एकताका लागि प्रयास गर्दै आएका दोस्रो तहका नेताहरूले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई दबाब दिने निष्कर्ष निकालेका छन् । शुक्रवार काठमाडौंमा बसेको एमाले पार्टीका नेता र सांसदको भेलाले दुवै पक्षलाई दबाब दिने निष्कर्ष निकालेको हो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई पार्टी विभाजनको निर्णय फिर्ता गर्न दबाब दिने निष्कर्ष निकालिएको सचिव गोकर्ण विष्टले जानकारी दिए । आमकार्यकर्ता र जनताको चाहनाअनुसार पार्टीलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू...

१४ सांसदलाई छिटो कारबाही गर्न ओलीनिकट नेताहरूको दबाब

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब दिइरहेका बेला अध्यक्ष केपि शर्मा ओली निकट नेताहरूले भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् । ओली निकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिइरहेका छन् । […]

नेपाललाई निर्णय सच्याउन दबाब

नयाँ पार्टी दर्ता प्रक्रियामा साथ नदिएका नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरू अझै पनि एकताकै पक्षमा दबाब सिर्जना गर्दैछन्। उनीहरूले नेपाललाई नयाँ दल दर्ता प्रक्रिया फिर्ता लिन र ओलीलाई १० बुँदे प्रस्ताव इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन्।...

एमाले पार्टी एकताका लागि दबाब अभियान सुरु

नेकपा एमालेका दुवै पक्षका सांसदहरुले पार्टी एकताका लागि दवाव अभियान सुरु गरेका छन् । १० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकतावद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरुसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दवाव दिन सुरु गरेका हुन् । आइतबार सिंहदरवारमा विघटित कार्य दलका संयोजक तथा […]

शुरू भयो विघटित कार्यदलका सदस्य र एमाले सांसदहरूबीचको छलफल

एमालेको विघटित कार्यदलका सदस्यहरू र एमाले सांसदहरूबीच छलफल शुरू भएको छ ।  पार्टी एकताका लागि विघटित कार्यदलका सदस्यहरूमार्फत दबाब दिनका लागि सिंहदरबारको कृषि हलमा छलफल शुरू भएको हो ।  पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरू निरन्तर प्रयास गरिरहेका छन् । उनीहरूलाई नै थप दबाब र सल्लाह दिनका लागि सांसदहरूले बैठक बोलाएका हुन् ।  ‘१० बुँदे सहमतिमा कार्यदलका सबै सदस्यको एक मत हो भने त्यहीअनुसार अघि बढ्नुपर्‍यो । होइन भने नयाँ विकल्प ल्याएर भए पनि पार्टी एकता जोगाउनु पर्&zwj...

एमालेमा एकताका लागि दबाब: नेपाल पक्षप्रति ओली नरम

काठमाडौं, साउन ८ । एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक यु–टर्न भएर वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति लचिलो देखिएका छन्। तर यो यु–टर्न पनि ओलीको ‘जालझेल’ हुने सक्ने आशंकाले नेपाल समूह विश्वस्त देखिएको छैन। ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहका नेताहरूको भनाइ छ। पार्टीभित्रको विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएपछि बसेको केन्द्रीय कमिटी […]

लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब दिने रणनीति स्वरुप नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ । विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न