नेकपा एमालेका दुवै पक्षका सांसदहरुले पार्टी एकताका लागि दवाव अभियान सुरु गरेका छन् । १० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकतावद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरुसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दवाव दिन सुरु गरेका हुन् । आइतबार सिंहदरवारमा विघटित कार्य दलका संयोजक तथा […]