नयाँ पार्टी दर्ता प्रक्रियामा साथ नदिएका नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरू अझै पनि एकताकै पक्षमा दबाब सिर्जना गर्दैछन्। उनीहरूले नेपाललाई नयाँ दल दर्ता प्रक्रिया फिर्ता लिन र ओलीलाई १० बुँदे प्रस्ताव इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन्।...