दबाब दिन राष्ट्रिय भेला बोलाइयो
एमाले उपाध्यक्षबाट राजीनामा दिएर निष्क्रिय रहेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने गरी एकताका लागि दबाब दिन राष्ट्रिय भेला बोलाएका छन् । नेकपा राष्ट्रिय एकता...
हिजो साँझ बालकोट पुगेर नेता घनश्याम भुसालले माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिए एकताको प्रयास गर्न सजिलो हुने बताए । तर, ओलीले माधव नेपाल पार्टी फुटाउन अग्रसर भइसकेको र उनकै आग्रहमा अध्यादेश ल्याइएकाले कारवाही फिर्ता नहुने जवाफ दिए ।