शुरू भयो विघटित कार्यदलका सदस्य र एमाले सांसदहरूबीचको छलफल

एमालेको विघटित कार्यदलका सदस्यहरू र एमाले सांसदहरूबीच छलफल शुरू भएको छ ।  पार्टी एकताका लागि विघटित कार्यदलका सदस्यहरूमार्फत दबाब दिनका लागि सिंहदरबारको कृषि हलमा छलफल शुरू भएको हो ।  पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरू निरन्तर प्रयास गरिरहेका छन् । उनीहरूलाई नै थप दबाब र सल्लाह दिनका लागि सांसदहरूले बैठक बोलाएका हुन् ।  ‘१० बुँदे सहमतिमा कार्यदलका सबै सदस्यको एक मत हो भने त्यहीअनुसार अघि बढ्नुपर्‍यो । होइन भने नयाँ विकल्प ल्याएर भए पनि पार्टी एकता जोगाउनु पर्&zwj...

सम्बन्धित सामग्री

एमाले बैठक : ओलीको प्रतिवेदनमाथि नौ समूहमा छलफल

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु नौ समूहमा विभाजन भएर छलफल हुने भएको छ ।एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पहिलो दिनको बैठकमा अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा समूह विभाजनमार्फत छलफल हुने जानकारी दिए ।पहिलो दिनको बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय भएकोमा त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको छ । त्यसमा पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्षले आआफ्ना प्रतिवे

केपी ओलीसँग छलफल गर्न एमाले राष्ट्रियसभा सदस्य बालकोटमा

९ असार, काठमाडौं । नेकपा एमालेका तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायतबारे छलफल गर्न सांसदहरु बालकोट पुगेका हुन् । ‘हाम्रो आफ्नो कुरा अध्यक्षसँग राख्न र उहाँको निर्देशन सुन्न छलफलमा बस्न लागेका हौं’, एमाले राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक […]

उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्दै

स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्युरो बैठक काठमाडौँमा बस्दैछ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलस्थित कार्की बैंक्वेटमा ११ बजे बस्नेगरी बैठक बोलाइएको हो  । बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो ब

एमाले केन्द्रीय कमिटी बैठक जर्मन हाउ हस्पिटालिटीमा, १५ एजेण्डामा छलफल हुने

काठमाडौं, २५ मंसिर : शनिबार (आज)देखि सुरु हुने नेकपा (एमाले) केन्द्रीय कमिटीमा बैठकमा १५ वटा एजेण्डामा छलफल हुने भएको छ । १०औं महाधिवेशन पछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य चयनदेखि शपथग्रहण गर्न बाँकी सदस्यहरूको सपथ ग्रहण गराउनेलगायतका एजेण्डामा छलफल हुन लागेको हो । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाँकी केन्द्रीय […]

एमाले केन्द्रीय कमिटी बैठक: १५ एजेण्डामा छलफल हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकमा बिभिन्न १५ एजेण्डामा छलफल हुनेछ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा २५ र २६ मंसिरमा बस्ने बैठकमा छलफल हुने एजेण्डा तय भएको छ । केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार विभिन्न १५ एजेण्डामा बैठकमा छलफल हुने बताए । शपथग्रहण गर्न बाँकी केन्द्रीय सदस्यलाई शपथग्रहण गराउने, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी गठन, पोलिटव्युरो कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, नेताका जिम्मेवारी विभाजन, प्रदेशमा रिक्त पदाधिकारी मनोनयन केन्द्रीय कमिटीबाट हु...

एमाले केन्द्रीय कमिटी बैठक: १५ एजेण्डामा छलफल हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकमा बिभिन्न १५ एजेण्डामा छलफल हुनेछ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा २५ र २६ मंसिरमा बस्ने बैठकमा छलफल हुने एजेण्डा तय भएको छ । केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार विभिन्न १५ एजेण्डामा बैठकमा छलफल हुने बताए । शपथग्रहण गर्न बाँकी केन्द्रीय सदस्यलाई शपथग्रहण गराउने, महाधिवेशनको सामान्य समीक्षा, […] The post एमाले केन्द्रीय कमिटी बैठक: १५ एजेण्डामा छलफल हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले अध्यक्ष ओलीले आज सम्पादकहरूसँग छलफल गर्दै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले आज सम्पादकसँग छलफल गर्दै छन्।अध्यक्ष ओलीले आज अपरान्ह सवा चार बजे अल्फा हाउसमा सम्पादकहरूसँग छलफल गर्न लागेको राष्ट्रिय सभा सदस्य तथा एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए।ओलीले सरकारका पछिल्ला कदम र मिडियाको भूमिकाबारेमा छलफल गर्न लागेको भट्टराईको भनाइ छ। एमालेले आफ्नो पार्टी फुटाउन सरकारले अध्यादेश ल्याएको र त्यसमा सभामुख अग्नी सापकाेटाले पनि साथ दिएको आरोप  लगाउँदै लगातार संसद अवरुद्ध गर्दै आएको छ। गत भदाै १२ गते दल विभ

एमाले महासचिव पोखरेल र धर्मेन्द्र बाँस्तोलाबीच छलफल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ

एमाले कार्यदल बैठक : सहमतिको मस्यौदामा छलफल जारी, आजै टुंग्याउने तयारी

काठमाडौं : नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि जारी कार्यदलको बैठकमा सहमतिको मस्यौदामा छलफल चलिरहेको छ । चार घण्टादेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छलफल सकारात्मक ढंगले अघि बढिरहेको माधव नेपाल पक्षीय कार्यदल सदस्य रघुजी पन्तले बताए। 'सहमतिको मस्यौदामा कार्यदल सदस्य सबैले सुझाव दिएका छौं, ती सबै सुझावको पनि प्रतिनिधित्व हुने गरी सहमतिको ड्राफ्ट बनाउने तयारीमा छौं, बैठक चलिरहेका बेला बाहिरिएका नेता पन्तले भने, 'सकभर आजै यसलाई पूर्णता दिने तयारीमा छौं।'उनले सम

एमाले स्थायी कमिटी बैठक शुरू, १२ नेता माथिको स्पष्टीकरणबारे छलफल हुने

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलवार शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरु बैठकमा समसामयिक विषयमा छलफल हुन स्थायी कमिटी सदस्य सुवास नेम्वाङले लोकान्तरलाई जानकारी दिए ।  आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका १२ पूर्वसांसद माथिको कारवाहीबारे छलफल हुने एमाले स्रोतले बतायो । यसअघिको स्थायी कमिटी बैठकले माधव नेपाल झलनाथ खनाल,...