ओली–नेपालमाथि तेस्रो धारका नेताहरूको दबाब : तीन दिन एकताका लागि पहल गर्ने, नभए ८ भदौमा भेलामार्फन निर्णय लिने
अथक प्रयासका बीच पनि पार्टी विभाजन रोक्न असफल भएका एमालेका तेस्रो धारका नेताहरूले पार्टी एकताका लागि चारदिने समयसीमा तोकेर दबाब सिर्जना गरेका छन् । १० बुँदे सहमति निर्माणमा संलग्न नेतासहित...
दमौली (तनहुँ), १६ पुस । मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् । अहिलेका पुस्ताले झामरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको पहल गरिएको युवा क्लबका […]
नेपालगन्ज विमानस्थलको स्तरोन्नतीसँगै दिल्ली उडानका लागि पहल थालिएको हो। दुई वर्षअघि दिल्ली उडानको पहल थालिएपनि भारतीय पक्षबाट अनुमती नदिदाँ अभियान बीचमै रोकिएको थियो।...
महोत्तरीको भंगहा नगरपालिका ८ मा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वदलीय बैठकमा सहभागीहरूले आआफ्नो स्थानबाट सद्भाव बहालीका लागि पहल...
नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो ।बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । यस्तै बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने निर्णय गरिएको महासचिव भुसालले जनाए ।यस्तै बैठकले असार १३ र १४ गते बसेको पार्टीको केन्द
काठमाडौं । प्रतिष्ठित बलिउड फिल्म अवार्ड फिल्मफेयरको सन् २०२३ को संस्करणलाई नेपालमा आयोजना गर्न पहल सुरु भएको छ । दुई भारतीय कम्पनी वल्र्डवाइड ग्रुुप र सिनेक्राफ्टले अवार्ड गर्ने विषयमा पहल थालेका हुन् । अवार्डको नेपाल व्यवस्थापन हेरिरहेका भानु चन्दले सिनेक्राफ्ट प्रमुख राहुल मिश्रा अवार्डको प्रस्ताव लिएर वैशाख पहिलो साता काठमाडौंमा आउने तयारीमा रहेको बताएका छन् […]
काठमाडौँ । सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराई दिन संयुक्त राज्य अमेरिकासँग पहल सुरु गरेको छ भने चीन सरकारसँग भइरहेको पहल अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्याक्सिन सहयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल भइरहेको छ । ‘संयुक्त राज्य अमेरिकासँग कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराई दिन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको […]