जिल्ला प्रशासन कार्यलय, काठमाडौंले चलचित्र छायांकन र प्रदर्शनका लागि अनुमती दिएसँगै अब चलचित्र क्षेत्र पनि चलायमान हुने अपेक्षा गरिएको छ । चलचित्र प्रदर्शनका लागि ५० प्रतिशत अकुपेन्सी र छायांकनका लागि २५ जना सदस्य राखेर काम गर्न सकिने प्रशासनको निर्देशन छ । योसँगै अब चलचित्रको छायांकनको काम अगाडि बढ्ने विश्वास गर्न सकिन्छ । निषेधाज्ञा अगाडि नै […]