वीरगन्जमा मतगणनास्थल तयार

आज शुक्रबार हुने स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मतगणनास्थल तयार भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ लक्ष्मणुवा स्थित नृसिंह प्राविधिक विद्यालयमा मतगणना स्थल तयारी गरिएको हो । नृसिंह माध्यमिक विद्यालयको चार वटा कोठा मतगणनाको लागि तयार गरिएको छ । तीन वटा कोठा भने मतपेटिका राख्ने गरी तयार गरिएको छ । मतगणना स्थलको कोठा […]